यस्तो बन्यो बिजुली बजारमा नेटवर्क आर्क ब्रिज, दशैंसम्ममा

काठमाडौं । बिजुली बजारमा बन्दै गरेको नेपालमै पहिलो पटक नेटवर्क आर्क ब्रिजको ४० प्रतिशत काम सकिएको छ । सो पूल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको

पर्वतमा १२ करोडको खानेपानी योजना बन्दै, ४० प्रतिशत काम सकियो

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । खानेपानी तथा ढल निकास

के नेपालमा रेलमार्ग बनाउने इन्जिनियर छैनन् ?

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणकै क्रममा केरुङ–रसुवागढी रेलमार्ग निर्माणमा समेत सम्झौता गरिसकेका छन् । उत्तरी छिमेकी देश चीनबाट

चिया पसले साहले गरे अस्पताल निर्माणका लागि जग्गादान

लहान । गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आएका साहले आफ्नो नाममा रहेको

झोलुङ्गे पुल बनेपछि खुशियाली, एकदिनको बाटो एक घण्टामा

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ । जम्मा १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि भौगोलिकरुपमा

पोखरामा चार करोडको लागतमा क्षेत्रीय तालीम केन्द्र बन्दै

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३० खुदीमा चार करोडको लागतमा क्षेत्रीयस्तरको तालीम केन्द्र भवन निर्माण गरिने भएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा दुई वटा

केरुङदेखि रसुवागढी हुँदै काठमाडौंसम्म रेल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज रसुवागढी-केरुङ जोड्न रेलमार्ग निर्माण गर्ने संझौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र चीन

जनकपुर–जयनगर रेलमार्ग तयार, छैन रेल ऐन

काठमाडौँ । सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको

विराटनगर होला त सबैको रहर, सफा सुन्दर सुरक्षित र सक्षम सहर

  विराटनगर । स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वा्चित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् । स्थानीयवासीका अनुसार महानगरभित्र

व्यापारिक मार्ग विस्तारमा किन ढिलासुस्ती गर्दैछन् ठेकेदार

वीरगञ्ज । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग ठेकेदारको लापर्बाहीका कारण समयमा पूरा हुन नसक्ने भएको छ । व्यापारिक मार्ग विस्तार आयोजना,