बन्दीपुरमा केबलकारकाे पूर्वाधार बन्दै, २०७६ चैतसम्म सञ्चालनमा अाउने

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान

६ सम्पदा बस्ती निर्माणका लागि ३० करोड विनियोजन, कुन कुन परे ? (सूचीसहित)

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल १ करोड २० लाख र पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका ३ र

हस्तान्तरण भएको ८ वर्षपछि मर्मत गरिँदै तीनकुने-सूर्यविनायक सडक

काठमाडौं । जापान सरकारको सहयोगमा निर्माण गरिएको काठमाडौं-भक्तपुर सडकखण्ड हस्तान्तरण भएको ८ वर्षपछि मर्मत सम्भार गरिने तयारी गरिएको छ । जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सन् २०११ मा निर्माण सम्पन्न

१३ करोडको ‘नेटवर्क आर्क ब्रिज’ ६ महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । ठेकदारको ढिलासुस्तीको कारण समयमै सम्पन्न हुन नसकेको काठमाडौं बिजुली बजारको ‘नेटवर्क आर्क ब्रिज’ अबको ६ महिनामा सञ्चालनमा आउने भएको छ । पुरानो पुलको दायाँबायाँ रहेको नेटवर्क आर्क ब्रिज

काठमाडौं-बर्दिबास सडक सुधारका लागि ५४ करोड माग

काठमाडौं । सिन्धुली-धुलिखेल-बर्दिबास आयोजनाले यस आर्थिक वर्ष (२०७५/७६) को अन्त्यसम्म काम सम्पन्न गर्ने गरी काठमाडौंदेखि बर्दिबाससम्मको सडक सुधार गर्ने तयारी गरेको छ । सिन्धुली-धुलिखेल-बर्दिबास आयोजनाले भूकम्प तथा अन्य विविध कारणले

जग्गाको मुआब्जा नदिई त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको कालोपत्रेले पायो निरन्तरता

काठमाडौं । जग्गाको मुआब्जा नदिई त्रिभूवन राजपथ अन्तर्गत त्रिपुरेश्वर–कलङ्की–नागढुङगा सडक खण्डको कालोपत्रे अघि बढेको छ । साढे १२ किलोमिटर दुरी रहेको त्रिपुरेश्वर कलङ्की नागढुंगाको हाल ६५ प्रतिशत भाग कालोपत्रे भएको

सूर्यविनायक-धुलिखेल सडक सुरुङमार्गमा सरकार र जाइकाबीच विवाद, सडक विस्तार अन्यौलमा

काठमाडौं । साँघामा सुरुङ निर्माण गर्ने विषयलाई लिएर सरकार र जापानी सहयोग निकाय जाइकाबीच विवाद उत्पन्न भएपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तारको काम सुरु हुन सकेको छैन । अरनिको राजमार्ग अन्र्तगत १५

उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु

काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली,

बागमती करिडोरको ७० प्रतिशत निर्माण सम्पन्न, ढलको काम २०७७ सालमा पुरा गर्ने लक्ष्य

काठमाडौं । बागमती करिडोरको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उपत्यका विकास प्राधिकरणले बताएको छ । हाल चाबहिल खण्डमा काम भइरहेको प्राधिकरणले बताएको छ । ‘चाबहिल स्थित कालोपुल देखि निलो

नेपालतर्फ ९ किलोमिटर पेट्रोलियम पाइपलाइन बिछ्याउन बाँकी

वीरगञ्ज । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार