ठेकेदारको लापरबाहीले तीन सरकारी भवन अलपत्र

काठमाडौं । ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन

काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

काठमाडौं । काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन

हेटौंडामा ३३ अर्बको स्मार्ट सिटी

काठमाडौं । सरकारले हेटौंडामा स्मार्ट सिटी निर्माण गर्ने योजना बनाएको छ । करिब ३३ अर्ब लगानीमा गरी हेटौंडामा निर्माण गर्न लागिएको स्मार्ट सिटी सरकारले लगानी बोर्ड मार्फत् सार्वजनिक गरेको छ

खर्चालु पर्यटक भित्र्याउन ‘हाई अल्टिच्युड’मा ११ अर्बको लक्जरी रिसोर्ट, कस्ले गर्ला लगानी ?

काठमाडौं। खर्चालु पर्यटक भित्र्याउने उद्देश्यले हाइ अल्टिच्युडमा लक्जरी रिसोर्ट खोल्नका लागि लगानी बोर्डले लगानीकर्तालाई आह्वान गर्ने भएको छ । त्यसका लागि बोर्डले डोल्पाको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पाँच तारे स्तरको

एउटै वडामा पाँचवटा सिँचाइ आयोजना निर्माण शुरु

काठमाडौ । बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि

कर्णाली करिडोरको ३१ किमीमा यातायात सञ्चालन

काठमाडौ । नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको लेब्डीसम्म ३१

रिङरोडमा २० घन्टा विद्युतीय बस सञ्चालन गर्न सरकारले तयार पार्यो साढे १६ अर्बको प्रोजेक्ट

काठमाडौं । लगानी बोर्डले चक्रपथमा ट्राफिक व्यवस्थापन गर्नका लागि प्रविधियुक्त विद्युतीय बसको अवधारणा अघि सारेको छ । बोर्डका प्रवक्ता बलराम रिजालले लगानी सम्मेलन मार्फत् चक्रपथमा ट्राफिक व्यवस्थापनको लागि प्रविधियुक्त विद्युतीय

चीनको सहयोगमा जमुनाहा–हिल्सा दु्रतमार्ग अगाडि बढ्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पूरा

रुपन्देहीका दुई ठूला आयोजना भोली प्रधानमन्त्रीबाट उद्घघाटन हुने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही पुग्दै छन । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम

लुम्बिनीमा प्रसुतीगृह संचालनदेखि रेलमार्गको परियोजना लगानी सम्मेलनका लागि तयार

काठमाडौं । लगानी सम्मेलनमा सरकारले लुम्बिनीमा प्रसुतीगृह संचालन गर्ने देखि रेलमार्ग बनाउनेसम्मका परियोजना लगानीकर्तालाई देखाउने भएको छ । आगामी साता काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा ४१ वटा परियोजना लगानीकर्ताको लागि