रेलमार्ग निर्माणसँगै सुरक्षात्मक प्रणालीको खोजी

काठमाडौं । सरकारले मुलुकभित्र एक दर्जनभन्दा बढी रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेला सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो बढ्न थालेको छ । मानवीय सुरक्षा, रेलमार्गको अवस्था तथा जोखिम

मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन, कार्य प्रगति ४९ प्रतिशत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले

५० लाखको लागतमा कभर्ड हल बन्दै, खेलकुदको क्षेत्रमा परिवर्तन आउने

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ । उक्त रकममध्ये १० लाख जिल्ला समन्वय समिति र १० लाख जिल्ला खेलकुद विकास

११ झोलुंगे पुल बने, २५ सय घरधुरी लाभान्वित

म्याग्दी । दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग

केबलकार निर्माणका लागि २५ स्थानमा अध्ययन अनुमतिका लागि आवेदन, सबै स्थानमा बन्ला त ?

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ । मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो ।

धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरु, कस्तो होला नमूना शहर ?

धनगढी । न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन)निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ । धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत नमूना शहर निर्माणको पहल थालिएको

समुन्द्रसम्म नेपालको नदीबाट पानीजहाज लैजान सहमति, भारतले प्राविधिक सहयोग गर्ने

काठमाडौं । नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन

१६ करोडको लागतमा देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

चितवन । पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । शहरी विकास मन्त्रालयले विनियोजन

बेलिब्रिज निर्माणपछि म्याग्दीको दुर्गम क्षेत्र सडक सञ्जालमा जोडियो

म्याग्दी । फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा

बन्दीपुरमा केबुलकार निर्माण गरिने, लागत ५६ करोड

दमौली । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया