लगानी मैत्री ऐन ल्याउन यस्तो छ सरकारको तयारी



काठमाडौं । सरकारले ‘औधोगीक व्यवसाय ऐन–२०७५’ लाई संशोधन गर्न बनेको विद्येयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।

बिहीबार मन्त्रिपरीषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् । उनले चैत दोस्रो साता हुने लगानी सम्मेलनका लागि ध्यान दिँदै त्यस अघि नै सबै काम सक्ने बताए । यो विद्येयक नीजि क्षेत्र मैत्री ऐन बन्ने र लगानीको बाताबरण बन्ने बताए ।


क्लिकमान्डु