मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्डमा सडक निर्माणमा ढिलार्इ, ठेकेदारले

तेह्रथुम । दुई वर्षअघि नै मार्ग खुलिसकेको पुष्पलाल मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्डमा अहिले स्तरोन्नतिदेखि कालोपत्रसम्मको काम भइरहेको छ । तर कामको जिम्मा लिएका कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम नगर्ने

हुलाकी सडकखण्ड निर्माणमा लापरबाही, स्थानीयको आक्रोश

बर्दिया । गुलरिया र मधुवन नगरपालिकालाई जोड्ने हुलाकी सडक खण्ड निर्माणको जिम्मा पप्पु कम्पनीले पाएकोमा कम्पनीले सो खण्डको निर्माणमा चरम लापरवाही गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् । पप्पु कम्पनीले पूर्व–पश्चिम

३ करोडको लागतमा चुँदीरम्घामा रामायण घर बन्दै

दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोडको लागतमा सो

कोटेश्वर–कलंकी सडक निर्माण अवधि साढे पाँच महिना लम्बियो

काठमाडौं । चिनियाँ सरकारको अनुदान रकममा निर्माण भइरहेको कोटेश्वर–कलंकी ८ लेनको सडक निर्माण सयम फेरि साढे ५ महिना थप भएको छ । सम्झौता नवीकरण भएसँगै अब सांघाई कन्स्ट्रक्सन गु्रपले २०१८

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा २ मोडालिटी

काठमाडौं । सरकारले निर्माण अन्तिम चरणमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मोडालिटीमा छलफल सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणमा तीब्रता लिएसँगै सञ्चालनका २ मोडालिटीमा छलफल

पाँच वर्ष भो–सडक कालोपत्र अझै सकिएन

काठमाडौँ । पाँचवर्ष अघि शुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ । पाँचवर्ष अघि गोल्डेन बुट\कञ्चनजंघा\पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र शुरु गरेको तीन

बाल उद्यान निर्माण गर्न टोखा नपालाई एक करोड, काठमाण्डौ महानगरसँग संझौता

काठमाडौँ । काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाबीच बालमैत्री उद्यान निर्माण गने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कामपाको प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच सम्झौता

किन कार्यान्वयन भएन भूकम्प पीडितलाई सामूहिक जमानीमा ऋण दिने व्यवस्था ?

काठमाडौं । काठमाडौँ उपत्यकामा २५ लाख रुपैयाँ र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म करिब २ प्रतिशत ब्याजमा भूकम्प पीडितलाई सहुलियत ऋण दिने व्यवस्था बजेटमा नै गरियो । आर्थिक वर्ष २०७३/२०७४

उक्कियो कालोपत्रे, कमसल सामग्रीको प्रयोग

झापा । कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् । कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो

प्रवासीद्वारा २५ लाखको लागतमा विद्यालय निर्माण

बागलुङ । बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीको सहयोगमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गरिएको छ । गलकोट समाज जापानमार्फत सुनापति गाउँपालिका–१ स्थित जागृत आधारभूत विद्यालयको नयाँ भवन