पशुपतिका मूर्त अमूर्त सम्पदा संरक्षण गर्न भूउपयोगसहितको गुरुयोजना

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको भूउपयोग नीतिसहितको गुरुयोजना निर्माण गर्न नक्शांकन शुरु गरेको छ । नापी विभागको सहकार्यमा सो क्षेत्रको नापी गरी

पुल निर्माणले मनाङको यात्रा सहज, २ करोडमा बन्यो पुल

मनाङ । मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले दुई करोडमा सो पुल बनाएको

पानी पर्दा हिलो, घाम लाग्दा धूलो, पर्यटकीय क्षेत्र ठमेलको दुर्दशा

काठमाडौँ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ

व्यवस्थित बन्दै नारायणगढ बजार, के के हुँदैछ परिवर्तन ?

चितवन । स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि

यसकारण खस्छ मुग्लिन–नारायणगढ सडकखण्डमा सधै पहिरो

काठमाडौं । राजधानी काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा दैनिक औसतमा ४ वटा पहिरो जाने गरेको गरेको छ । सडक निर्माणमा ध्यान नदिइएका कारण पहिरो भएको भन्ने खालको

त्रिभुवन अन्तराष्ट्रिय विमास्थल धावनमार्ग भत्कियो, उडान र अवतरण बन्द

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरणको काम बन्द भएको छ । धावनमार्गमा समस्या भएपछि अवतरण गर्न लागेको कतार एयरवेजको जहाजले ओभरसुट हानेको थियो । अहिले

भारतदेखि पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइन ओछ्याउने काम रोकियो

वीरगञ्ज । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ

३५ करोड लगानीमा डाक्टर दम्पत्तीको रिसोर्ट

चितवन । निजी अस्पताल सञ्चालन गरिरहेका एक चिकित्सक दम्पत्तीले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । भरतपुरस्थित ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’का सञ्चालकद्वय डा प्रमोद लामिछाने र डा विष्णुमाया खरेलले

पाँचपोखरीमा केबलकार निर्माणको पहल, लम्बार्इ ६.५ किमि हुने

चौतारा । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न

नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदारको लापरवाही

बाँके । नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर