बौद्ध सडक तत्काल कालोपत्र हुने, स्थानीय र ठेकेदारबीच

काठमाडौं । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात

२० वर्षपछि जोमसोम विमानस्थलकोे स्तरोन्नति गरिदैं

काठमाडौं । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनव) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको

सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सुविधा

काठमाडौं । सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको राष्ट्रिय पुनर्निर्माणले जनाएको छ । छ । भूकम्प पीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप कर्जा लिन पाउने भएका

एक साताभित्रै रेल खरिद सम्झौता

काठमाडौं । सरकारले रेल खरिद प्रक्रिया टुंग्याउने भएको छ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिदका लागि स्वीकृति प्रदान गरेको ढेड महिनापछि खरिद सम्झौता अघि बढाउने भएको छ ।

कहिले सकिन्छ नेपाललार्इ भारत र चीनसँग जाेडने कालीगण्डकी करिडोर ?

काठमाडौ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो । पहिलो

पुनर्निर्माणका लागि १५६ अर्ब रुपैयाँको बजेट स्वीकृत

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न १५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी

ओली सरकारले ब्यूँतायो नेपाल रेल्वे कम्पनी, कर्मचारी विनियमावलीको मस्यौदा तयार

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी पुनःसञ्चालनमा ल्याउने भएको छ । रेल सेवा सुरु हुने चरणमा रहेकाले नेपाल रेल्वे कम्पनी सञ्चालनका लागि तयारी गरिएको हो । नेपाल रेल्वे कम्पनी मार्फत

कोटेश्वरको जाम हटाउन अन्डरपास र भायोडक्ट

काठमाडौं । सरकारले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जापानी सहयोग नियोग (जाइका) मिलेर कोटेश्वरको जाम हटाउने विषयमा अध्ययन गरिरहेको छ

बाँके र बर्दियामा जनता आवास कार्यक्रममा २४ करोड स्वाहा, गरीबको पीडा उस्तै

काठमाडौं । जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ ।

मस्र्याङदी नदीको दायाँ र बायाँ चार लेनको सडक बन्ने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ-पोखरा सडक खण्डमा पर्ने मस्र्याङदी नदीको दायाँ र बायाँ सडक बन्ने भएको छ । सरकारले दुई लेनको मुग्लिङ-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्न लागेको