प्रचण्ड भन्छन्ः कर्मचारीतन्त्रको सेटिङ तोड्नुपर्छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई सम्बोधन

बिम्स्टेकले गराएको साढे २ अर्बको विकास ‘मिस्टेक’

काठमाडौं । भदौ १४ र १५ गते काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) शिखर सम्मेलन हुदैछ । नेपाल सहितका सदस्य राष्ट्रहरु भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड,

कुलेखानी–काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् । उनले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण

त्रिपुरेश्वर-नागढुंगा सडकः डीपीआरमै त्रुटी, ठेकेदारको लापरवाही, सरकारी निकाय नै असहयोगी

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रवेश गर्ने मुख्य सडकका रुपमा रहेको नागढुंगादेखि त्रिपुरेश्वरसम्मको सडक बिस्तारको काममा अपेक्षित प्रगति हुन सकेको छैन । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भदौ

बिम्स्टेक ग्रीडः विद्युत् आदानप्रदानको ढोका खुल्दै

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ ।

नेपालमा बन्ने भयो सिसाको पुल

काठमाडौं । नेपालमा पहिलो पटक स्काइ वाक टावर(आकास मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ । वण्डर नेपाल प्राइभेट लिमिटेड नामक संस्थाले आज यहाँ गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको

नेपालको विकास खर्च सुधार्न विश्व बैंकले दियो १ अर्ब ६४ करोड सहयोग

काठमाडौं । नेपालको सार्वजनिक खर्च सुधार गर्नको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्रालयका आर्थिक समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल

पानी परिरह्यो, लैनचौरमा पिच भइरह्यो,  यही हो त सरकार सडकमा पिच गर्ने तरिका ?

काठमाडौं । मनसुनको समय दर्कने झरी परिरहेको थियो । अलकत्रा हाल्ने मेसिन तम्ततयारी हालतमा थियो । अलकत्रा मिसाइएको गिटी लिएर टिपर तम्तयारी हालतमा थिए । सवारी साधन भित्रबाट राम्ररी देख्न

८ अर्ब लगानीमा पोखरामा बन्ने भयो १८ तल्ले अपार्टमेन्ट

पोखरा । पोखरा । गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा एसियाकै उत्कृष्ट ‘लेक भ्यु रिसोर्ट एण्ड अपार्टमेन्ट’ निर्माणको काम अगाडि बढेको छ । बि एण्ड बि प्रालीद्धारा निमार्ण हुन थालेको सो अपार्टमेन्टले

७ स्थानमा काठमाण्डौ महानगरको वडा कार्यालय बन्दै, सुबिधा सम्पन्न कार्यालयबाट गुणस्तरीय सेवा !

काठमाडौँ । चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले नयाँ सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्दैछ । यसअघि भाडामा दिई काम हुँदै आएका वडा नं ३, ४, ९, १२, १४ र