रेल बनाउन ७ अर्ब ७० करोड बजेट



काठमाडौं । सरकारले मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा रेल र मेट्रो बनाउनको लागि ७ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको उल्लेख गरे ।

रेल र यातायातका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरिएको छ।


क्लिकमान्डु