गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत उत्पादन गर्ने

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक (एडिबी) को

लामाबगरमा सुरुङ बनाउन गरिएको अध्ययन प्रतिवेदन नै हरायो

काठमाडौं । चैत २८ बुधबार २०७४ माथिल्लो तामाकोशीको आयोजना स्थल लामाबगरमा ठूलै चहल पहल थियो । प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन चिनियाँ राजदूत यू होङमा हेलिकोप्टर चढाएर आयोजना स्थल पुर्याएका

जनता आवास कार्यक्रमः गोरखामा बने ४५१ घर

काठमाडौं । जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९÷७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अति विपन्न र पिछडिएका

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

चितवन । बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ

रसुवाघाट–कालापानी खानेपानी आयोजान अन्तिम चरणमा

खोटाङ । पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो आयोजना

मेलम्चीपछिको ठूलो खानेपानी आयोजना पोखरामा, लागत ४ अर्ब २१ करोड

काठमाडौं । पोखरामा खानेपानीको क्षेत्रमा अहिले सम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी

भोलीदेखि १५ दिनका लागि बन्द हुँदै जोमसोम विमानस्थल, यस्तो छ कारण

काठमाडौं । मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको

कहिले बन्छ महाकालीमा पुल ? इन्जिनियर भन्छनः ३५ प्रतिशत काम सकियो

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ । चार लेनको पुलसँगै

अवैध क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गर्यो

चितवन । अनुमतिबिना सञ्चालन हुँदै आएको एउटा क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गराउनाका साथै दुई जनालाई नियन्त्रणमा लिएको छ । नदीजन्य वस्तु अनियन्त्रित तवरले उत्खनन गरी अनुमतिबिना क्रसर सञ्चालन गरेको

मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन

काठमाडौं । सरकारले मोनोरेल र मेट्रोरेल बनाउनका लागि ७ अर्ब ७० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि बनाइएको बजेटमा यस्तो व्यवस्था गरेको अर्थमन्त्री युवराज खतिवडाले बताएका हुन