निर्माण व्यवसायीलाई चेतावनी, प्रधानमन्त्री भन्छन्- गुणस्तरहीन काम गर्नेलाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बर्ताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै, दिल्ली उडानको तयारी

नेपालगञ्ज । नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र

पशुपति क्षेत्रको पुनर्निर्माणका लागि प्राधिकरणले सहयोग गर्ने

काठमाडौं । भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरुको पुनर्निर्माण र पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणलाई छिटो गर्न

१४ अर्ब लगानीमा जापान क्लबले थानकोट, भक्तपुर र पोखरामा पाँचतारे होटल बनाउने

काठमाठौं । जापान क्लब इन्टरनेशनले १३ अर्ब ९० करोड लगानीमा काठमाडौं, भक्तपुर र पोरखामा पाँच तारे होटल स्थापना गर्ने भएको छ । ३ स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी

ल्हासा-केरुङ-काठमाडौँ-लुम्बिनी रेलमार्ग निर्माणबारे चीनमा प्रचण्डले यसो भने

काठमाडौँ । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ । भेटमा अध्यक्ष

पुनर्निर्माणका बाँकी काम गर्न थप ६ खर्ब लाग्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताएका छन्

पर्यटनमन्त्री भन्छन्- जिन्दगीमा रुख नै नरोपेकाहरु निजगढ विमानस्थलको विरोधमा लागे

काठमाडौं । पछिल्लो केही दिनयता विकास र वातावरण संरक्षण भन्ने प्रश्नले बजार तताएको छ । ‘विकास पनि चाहिने, वातावरणको पनि संरक्षण हुनुपर्ने’ विषय जायज नै होला । तर वातावरण संरक्षण

निजगढ विमानस्थलमा दुई लाख रुख काटिने, मन्त्री अधिकारी भन्छन्- कम क्षतिमा बनाउछौँ

काठमाडौँ । सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण

नागढुङ्गा-धुलिखेल मेट्रो: डिपीआर तयारीका लागि ६ कम्पनी योग्य

काठमाडौँ । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ । ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र

काठमण्डप पुनर्निर्माणको समीक्षा- २०७६ असार मसान्तभित्र पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने

काठमाडौं । काण्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले काण्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ । बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने