राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ वटा एकीकृत वस्ती विकास

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

सुन्दर हुने भो नागढुङ्गा–कलङ्की सडकखण्ड, घरधनीलाई एकै किसिमको रङ्गरोगन गर्न लगाइने

काठमाडौँ । राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्गरोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न

धरहरा निर्माणको आर्थिक प्रस्ताव स्थगित, निर्माणमा अन्योलता

काठमाडौँ । धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ । गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा

त्रिभुवन विमानस्थलमा नयाँ कालोपत्र गरिने, १ वर्षमा काम सम्पन्न हुने

काठमाडौँ । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना

दाताले दिन्छु भनेको पैसा नदिदा भएन लुम्बिनीमा काम, नर्सरी बनाएरै बस्यो कोष

काठमाडौं । नेपाल बुद्ध जन्मको देश भनेको भरमा मात्रै लुम्बिनीको विकास हुन नसक्ने देखिएको छ । गौतम बुद्धको जन्मस्थलका लागि विदेशी लगानीको ठूलो प्रतिवद्धता आएपनि हालसम्म उनीहरुले नै गरेको प्रतिवद्धता

जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै, सुनसरीमा के के भए ?

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ । जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस

पर्यटन मन्त्रालयका आयोजनाः मेलाले रोक्यो काम !

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा मातहतका आयोजनाको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । केही आयोजनाको प्रगति सन्तोषजनक भएपनि अधिकांश आयोजनाको अवस्था

केरुङ काठमाडौँ रेलमार्गको लागत प्रतिकिलोमिटर साढे ३ अर्ब

काठमाडौं । केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि प्रतिकिलोमिटर ३ अर्ब ५५ करोड लागत लाग्ने भएको छ । हिमाली भूभाग तथा असाध्यै जटिल भूगोलमा काम गर्नुपर्ने भएकाले उक्त लागत लाग्ने देखिएको

कलङ्कीको अण्डरपास सञ्चालनमा, कम जाम हुने विश्वास

काठमाडौँ । नेपालको पहिलो एवम् बहु प्रतिक्षित कलङ्की अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ ।

ज्ञवालीको पद बहाली, निर्धारित समयमै पुनःनिर्माणको काम होला त ?

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनःनिर्माणको काम सम्पन्न गर्ने बताएका छन् । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी