लोकन्थलीदेखि जडीबुटी–कोटेश्वरसम्म वैकल्पिक सडक सञ्चालन गरिने

भक्तपुर । लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’

रानीपोखरी पुनर्निर्माण गर्न नसकेको महानगर कमलपोखरी पुनर्निर्माणमा !

काठमाण्डौ । रानीपोखरी पुनर्निमाण गर्न नसकेको काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माण गर्ने भएको छ । महानगरले कमलपोखरी पुनर्निर्माणको लागत डिजाईन समेत तयार पारेको छ । महानगरले कमलपोखरी संरक्षणको जिम्मा समेत स्थानीयलाई

सडकजाम घटाउने उपायको खोजी, वैकल्पिक सडक सञ्चालन गरिने

भक्तपुर । दैनिक घण्टौँसम्म लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजाम घटाउन जडीबुटी–पेप्सीकोलाको वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले शुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’

काठमाण्डौ महानगर भन्छ–रानीपोखरी पुनःनिर्माण सेनालाई दिइने कुरा साँचो होइन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ । कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व

काठमाण्डौमा पार्किङस्थल निर्माण प्रक्रिया अघि बढ्दै, अब व्यवस्थित होला त ?

काठमाडौँ । मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ । काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा

३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गरिने

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ । लामो समयदेखि लघु, घरेलु तथा साना

खानेपानी योजना अधुरै, उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको

चिडियाखानाका ८३७ जनावरका लागि नयाँ भान्साघर !

ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो । भान्साघर ठूलो हुँदा पकाउन

सडक निर्माण सुस्तगतिमा, यात्रु मर्कामा

दाङ । तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो

जनकपुर–जयनगर रेलको परीक्षण, देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने तयारी

धनुषा । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो