काठमाडौं उपत्यका केबलकार सञ्चालनयोग्य, १५ अर्ब खर्च लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा १५ अर्ब रुपैयाँ खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ

कति खर्चमा बन्ला नागढुंगा–धुलिखेल मेट्रो रेल ?

काठमाडौं । सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

विद्यासुन्दरले भने- काठमाडौंमा पार्किङस्थल बनाउने ठाउँ खोज्दैछु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दिगो, सरल र उपयुक्त पार्किङ गर्नका लागि अन्य विकल्प खोजी गरिरहेको छ । कामपाले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा ठूलो समस्याका रुपमा

काठमाडौं महानगरले अतिविशिष्ट पाहूनालाई ५० लाखसम्म तिरेर होटलमा राख्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो निम्तामा आएका अतिविशिष्ट ब्यक्तिहरुलाई ५० लाख रुपैयाँसम्म खर्च गरेर होटलमा राख्ने भएको छ । महानगरले सार्बजनिक गरेको सार्बजनिक खरिद नियमावलीमा यस्तो ब्यवस्था छ । ‘महानगरको

करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै

डडेल्धुरा । डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले ३० करोड रुपैयाँभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ । डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको

सडकमा गुणस्तरहीन कालोपत्र

खोटाङ । कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा मालेले बिरोध जनाएको छ । ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र

धावन मार्ग पर्याप्त नहुँदा भरतपुर विमानस्थलमा जहाज अवतरण गराउन समस्या

चितवन । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार

नेपालका १० ठाउँमा सिग्नेचर पुल, डिजाइन बनाउने जिम्मा १८ लाखमा चिनियाँ चेनलाई

काठमाडौं । शहर नजिकको राजमार्गमा सिग्नेचर (आकर्षक डिजाइनको) पुल बन्ने भएको छ । सडक विभाग पुल महाशाखाले ट्राफिक चाप र साँधुरो पुल भएको १० शहरी क्षेत्रमा सिग्नेचर पुल बनाउन खोजेको

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौं । नेपाल-चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

नारायणगढ–मुग्लिन सडकखण्डमा बढ्यो पहिरोको जोखिम, ट्राफिकले दियो जोगिन ४ टिप्स

चितवन । सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार