कृषिमा बढ्दो अनुदानले घटाउन सकेन आयात, खाद्यान्नमा धान

काठमाडौं । सरकारले हरेक वर्ष अनुदानको आकार बढाउँदै लगेको छ । तर, अनुदानको आकार बढाउँदै लैजाँदा आयात अपेक्षाकृत रुपमा घट्न सकेको भने छैन । नेपाली जनताले खाने प्रमुख खाद्यान्न नै

अर्थमन्त्री शर्मालाई फर्काउने संकेत गर्दै प्रधानमन्त्री देउवाले भने- ‘करका दर जसले बिगार्यो उसैले सच्याउँछ’

संसदीय छानबिन समितिले नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मालाई क्लिनचिट दिए लगत्तै फेरि शर्मालाई नै अर्थमन्त्रीको जिम्मेवारी दिने मुडमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको स्रोतको दाबी छ । काठमाडौं । ‘बजेट

बालुवाटार बैठकमा प्रधानमन्त्रीले गभर्नर र अर्थसचिवसँग सोधे, ‘नेपाल श्रीलंका त बन्दैन ?’

अर्थतन्त्रको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न निकायसँग २ घण्टा छलफल गर्दै अर्थतन्त्रलाई ट्रयाकमा राख्ने गरी नीति लिन निर्देशन दिएका छन् । काठमाडौं । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अर्थतन्त्रको

व्यवसायीको स्वार्थमा आयात खुल्ला गर्न वाणिज्य सचिवले लबिङ गरेको आरोप, आयात रोक्ने निर्णय के होला ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले विदेशी मदिरा, दुई प्रांग्रे र चार पांग्रे गाडी, कुरकुरे जस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउन नहुने लबिङ गरेको आरोप लागेको छ

लक्ष्यअनुसार कर संकलन नहुँदा पनि राजस्व सचिव अनावश्यक विदेश भ्रमणमा

आर्थिक वर्षको अन्त्यमा आन्तरिक राजस्व विभाग र भन्सार प्रशासनलाई सक्रिय गराएर लक्ष्यअनुसार राजस्व संकलन गर्नुपर्ने जिम्मेवारी पाएका राजस्व सचिव र आन्तरिक राजस्व विभागका उच्च अधिकारी अनावश्यक विदेश भ्रमणमा छन् ।

अति सर्वत्र वर्जयत्: अर्थमन्त्री शर्मालाई अन्तिम पत्रकार सम्मेलन गर्न आफ्नैले समेत साथ दिएनन्

विवादै विवादमा घेरिएका र मैले जे गर्दा पनि हुन्छ भन्ने दम्भ बोकेका अर्थमन्त्री जनार्दन शर्मा आफ्नै घमण्ड र प्रणाली बाहिर गएर गरेको गलत कृत्यका कारण राजीनामा दिन बाध्य भएका छन्

सरकारसँग आयल निगमलाई दिन पैसा छैन, अर्थका उच्च अधिकारी भन्छन्- मूल्य बढाउनु पर्छ

सरकारी कोषमा नियमित खर्च धान्ने पैसा समेत अपुग भएपछि आन्तरिक ऋण उठाइरहेकाले निगमलाई ३० अर्ब रुपैयाँ दिन नसकिने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । काठमाडौं । सरकारले भारतीय आयल कर्पोरेसन (आइओसी)लाई

स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ भेटियो

काठमाडौं । शंकास्पद धन लुकाउनको लागि चर्चित रहेको स्वीस बैंकमा नेपालीहरुको बचत घटेको छ । स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस

विदेशी मुद्रा जोगाएर देश टाट पल्टिनबाट बचाउन कसले के गर्नुपर्छ ?

अर्थतन्त्र टाट पल्टिएपछि श्रीलंकाका जनताले अहिले सिटामोलसमेत किन्न पाएका छैनन् । देशसँग कागज किन्ने पैसा नहुँदा श्रीलंकाका विद्यालयहरुले विद्यार्थीको परीक्षासमेत लिन पाएका छैनन् । हालैमात्र श्रीलंकाले अत्यावश्यक क्षेत्र बाहेकलाई पेट्रोलियम

आयातमा प्रतिबन्ध लगाउने र एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउन आईएमएफको दबाब

काठमाडौं । नेपाल सरकारले व्यापारमा अवरोध गर्ने कदम चालेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) असन्तुष्ट बनेको छ । स्रोतका अनुसार आईएमएफको नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजसहितका उच्च अधिकारीले उद्योग वाणिज्य