८ महिनामा २ ठूला दुर्घटनापछि सेवा प्रदायक र

यती समूहका दुई विमान दुर्घटना हुँदा पछिल्लो ८ महिनामा ९४ जनाले ज्यान गुमाएपछि नेपालको हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्याउनु पर्ने विषय फेरि एकपटक चर्चामा आएको छ ।

पुससम्म आन्तरिक राजस्व विभागले उठायो २ खर्ब २२ अर्ब कर, लक्ष्य भन्दा २१ प्रतिशत कम

काठमाडौं । आयकरको ४० प्रतिशत किस्ता उठ्ने पुस मसान्तमा समेत लक्ष्य अनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ । विभागले पुस महिनामा लक्ष्यको ६७ प्रतिशत मात्रै राजस्व

रविको एक्सन: पूर्वमा दलका नेताको संलग्नता रहेकोसहित २१ क्रसर बन्द गर्न निर्देशन

विराटनगर । मोरङका सबै क्रसर उद्योगहरु मापदण्ड विपरीत संचालनमा रहेका पाइएपछि सरकारले ती उद्योग बन्द गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयको निर्देशनपछि अनुगमनका क्रममा यस्तो तथ्य फेला परेकोले कानूनविपरीत संचालित

आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमः ५०% सम्म आयात प्रतिस्थापन गर्ने, १ करोड ७५ लाखसम्म अनुदान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आतमनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम एकीकृत कार्यविधि, २०७९ सार्वजनिक गरेको छ । मन्त्रालयले आयात कम गर्नका लागि थप साढे ८ अर्ब बजेट विनियोजन

कृषि उत्पादन बढाउन थप साढे ८ अर्ब बजेट विनियोजन, कार्यविधि आउँदै

काठमाडौं । सरकारले कृषिमा क्षेत्रमा उत्पादन बढाइ आयात कम गर्नका लागि थप ८ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले विशेषगरी बढी खपत हुने कृषिजन्य वस्तु जस्तै धान, मकै, गहुँ,

काठमाडौंमा कहाँ कहाँ पाइन्छ डेढ करोडमै घर ?

काठमाडौं । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले गर्दा घरजग्गा क्षेत्रमा निकै प्रभाव परेको छ । अहिले बैंकले सहजै कर्जा प्रदान गर्न सकेको छैनन भने अर्कोतर्फ ऋणीले ब्याजदर वृद्धिका कारण

खाद्यान्नमा अचाक्ली मूल्य वृद्धि, पाँच वर्षमा दोब्बरले बढ्यो दालको मूल्य

काठमाडौं । नेपाली भान्सामा धेरै खपत हुने खाद्यान्नका वस्तुहरुमा पर्छ, चामल, दाल, गेडागुडीलगायतका वस्तुहरु । भान्सामा नभइ नहुने यी वस्तुहरुहरुको बजार मूल्य बेलगाम देखिएको छ । सर्वसाधारणका लागि अत्यावश्यक रहेका

अर्थमन्त्री विष्णु पौडेललाई खुला पत्र

माननीय मन्त्रीज्यू,नमस्कार तेस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको एक साता भएको छ । यसबीच तपाईंलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघदेखि कयौं निजी क्षेत्रका संघ संस्थाले भेटेर आर्थिक गतिविधि

दबाबमा अर्थमन्त्रीः व्यवसायीका कुरा सुन्ने कि राष्ट्र बैंकका ?

काठमाडौं । गत सोमबार तेस्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न मन्त्रालय पुगेपछि विष्णुप्रसाद पौडेलले अर्थतन्त्र संकटको डिलमा रहेको बताएका थिए । पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सबै पक्षसँग छलफल गरेर अर्थतन्त्रमा देखिएका

नेपालमा चिनियाँ चासो बढेको हो ? प्रचण्ड सरकार बने लगत्तै रेलमार्गको अध्ययन शुरु, नाकाबन्दी खुला

काठमाडौं । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय टेलिभिजन एबीपी न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति निवासबाट शपथ लिएर फर्किए लगत्तै सबैभन्दा पहिला नेपालस्थित भारतीय राजदूतले