निजगढ बिमानस्थल आयोजना प्रभाबित स्थानीयले भनेः जग्गाको बदला

निजगढ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हवाई चाप धान्न नसक्ने स्थितिमा पुगिसकेको छ । नेपालमा अर्को सुविधासम्पन विमानस्थलको आवश्यकता महसुस भईसकेको छ । दोश्रो सुविधासम्पन

नेपालमा मध्यम बर्गको उदय र पूँजी पलायनको सुरुवात यसरी भयोः अर्थशास्त्री डा. बिश्व पौडेलको बिचार

त्यो बेलामा काठमाडौं बाहेकका सबै राज्य गरिब थिए । हामी अर्थशास्त्रीले हेर्दा भारत र चीन त्यो बेला धनी देश थिए । त्यसको मुख्य कारण उनीहरुसँग बढी जनसंख्या थियो । पृथ्वीनारायण

स्थानियबासीले नै रोके मोदीखोलामा पुल निर्माणकार्य

पर्वत । कुल तीन करोड ५० लाख रुपैयाँको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको मोटरेबल पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा

ठेकेदार कम्पनीको कारण जयनगर-बर्दिबास रेल निर्माणले गति लिन सकेन

धनुषा । जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको कामले गति लिन नसक्दा समयमा निर्माणकार्य पुरा नहुने भएको छ । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले

भन्सारको पाँचौं रणनीति सार्वजनिक, अन्तर्राष्ट्रिय सम्झौता अनुरुप बनाइने

काठमाडौं । भन्सार दिवसको अवसर पारेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाँचौँ रणनीति सार्वजनिक गरेका छन् । उक्त रणनीतिको कार्यान्वयनपछि भन्सार प्रशासन प्रक्रिया सरल एवम् स्वचालित हुने, भन्सारसँग सम्बन्धित कानुन

भन्सार नियम समयानुकुल परिवर्तन हुन्छ : उपप्रधानमन्त्री महरा

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले भन्सार नियम समय अनुकल परिवर्तन हुन पर्ने बताएका छन् । उनले ६५ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित भन्सार सम्बन्धी अन्र्तक्रियामा सो

एक व्यक्तीको प्रयासमा पनि विकास संम्भव छ, इच्छा शक्ति भए समय नलाग्ने

  भद्रपुर । इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग

नेपाल दक्षिण एशियाकै तेस्रो भ्रष्ट देश

काठमाडौं । बढ्दो राजनीतिक अस्थिरतासँगै नेपालमा भ्रष्टाचार पनि मौलाएको छ । बढ्दो भ्रष्टाचारकै कारण नागरिकहरु आधारभूत आवश्यकता प्राप्त गर्नबाट बञ्चित भएको निष्कर्श निकाल्दै बुधबार ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रतिवेदन सार्वजानिक गरेको छ

सिल नखोली ६ करोडसम्मको डिल, ६ महिनामा कर्मचारीले उठाए ७ अर्ब घुस

काठमाडौं । केही हप्ताअघि राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको एक व्यापारिक प्रतिष्ठानमा छापा मार्यो । टोलीले प्रतिष्ठानका सम्पूर्ण कागजातहरु सिल गरेर लग्यो । केही दिनपछि ती ब्यवसायीलाई विभागमा बोलाइयो ।

प्याकेजिङ र गुणस्तरमा ध्यान दिए, नेपाली अदुवा र अलैँची विश्वबजारमा जान्छ : हान्स पिटर नवय

झापा । अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् । पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा