करोडौंको मालिक, जसलाई सुधीर बस्नेतले सडकमा झारिदिए

काठमाडौं । कुनैबेला तारादेबी ढकालको परिवार झापाको निकै धनाड्य परिवारमा गनिन्थ्यो । काठमाडौं र झापामा काठमिल । अनि इट्टा उद्योग । र, १०/१२ बिगाह जमिन थियो, ढकाल परिवारको । त्यसबेला

गाई किन्ने हो ? २ सय रुपैयाँमै बेच्छ काठमाडौं महानगरले

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आगमनमा अवरोध पुर्याउने पशुहरु बिक्री गरेर ८० हजार रुपैयाँ कमाएको छ । महानगरले ५ सय ३१ पशुको लिलामीबाट आर्थिक वर्ष २०७३/७४ बैशाख मसान्तसम्म ८० हजार

प्रचण्डको त्यो घोषणा, जसले कृष्णासहितको ८ परिवारलाई फसायो यस्तो घनचक्करमा

काठमाडौं । ‘साउदीमा श्रीमानको मृत्यूभएपछि हामी आफ्नै तरिकाले तङ्ग्रिने प्रयासमा थियौं, बीमा फेल भइसकेकोले पैसा पाइदैन भन्ने थियो, सरकारले बीमा फेल भइसकेकालाई पनि पैसा दिने भनेको छ भन्ने हल्ला आयो,

३९ करोड रुपैयाँको लागतमा बसपार्क निर्माण गरिने

दाङ। तुलसीपुर उपमहानगरपालिका –५ मा ३९ करोड रुपैयाँको लागतमा  सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको  छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास

बाहिरी चक्रपथः ८ हजार रोपनी जग्गाको किनबेच बन्द हुँदै

काठमाडौं । विगत १३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण प्रक्रिया कार्यान्वयन चरणमा पुगेको छ । बाहिरी चक्रपथ निर्माण प्रक्रियालाई गति दिन जग्गा प्राप्तिका लागि प्रारम्भिक अधिकारी छनोट गरिएको छ

नुवाकोटको भुलभुले झरनामा क्यानोनिङ महोत्सव

नुवाकोट । नेपाल क्यानोनिङ एसोसिएसनले यही जेठ २६ र २७ मा नुवाकोटको ककनीस्थित भुलभुले झरनामा क्यानोनिङ महोत्सव आयोजना गरेको छ। नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) तथा

पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

भारत । भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् । नेपाल

पोखरामा तेस्रो पोर्क फेस्टिबल असार २ बाट, पोर्कका परिकारको स्वाद लिन पाइने

पोखरा। बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ । ‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २,

मेलम्चीमा स्थानीयवासीको चिन्ता, खोला थुनिएर गाँउ नै बगाउँने हो कि ?

मेलम्ची । मेलम्ची खानेपनी आयोजनाले सुरुङ खनेर निस्किएको माटो जथाभाबी खोलामा फाल्दा खोला थुनिएर गाँउनै बगाउने हो कि भन्ने त्रास स्थानीय बासीमा पैदा भएको छ । सुरुङ निर्माणको काम छिटोे

१० पटक सरकारको नेतृत्व गरेको काँग्रेसले २७ बर्ष पछि किन ल्यायो नयाँ अर्थमन्त्री ?

काठमाडौं । नेपाली काँग्रेसमा एउटा गज्जबको विशेषता थियो । जो ब्यक्ति पार्टी सभापति बन्छ, उसको अगाडि अरु नेताको ‘हाइट’ निकै कम देखिन्थ्यो । अनि बजारमा हल्ला चल्ने गथ्र्यो, यो पछि