हुलाकी राजमार्गः काम गर्ने हनुमान, पगरी गुथ्ने ढेडू

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै आफ्नो सरकारले सुरु गरेको हुलाकी राजमार्ग निर्माणलाई निरन्तरता दिएको भन्दै प्रचण्ड सरकारलाई धन्यबाद दिए । ओलीपछि

सार्क क्षेत्रमा थप कमजोर बन्दै नेपाल, प्राविधिक तत्परतामा श्रीलंकाले भारतलाई उछिन्यो

काठमाडौं । नेपाल अन्य दक्षिण एसियाली राष्ट्रहरुको दाँजोमा ब्यवसायिक सहजता, सृजनशीलता, प्राबिधिक तत्परता र पूर्वाधार बिकासकाका संर्दभमा निकै कमजोर देखिएको छ । दक्षिण एसियाली क्षेत्रमा भारत, पाकिस्तान र बंगलादेश ठूला

चीनको एक्जिम बैंकले स्वीकृत गर्यो पोखरा एयरपोर्ट बनाउन साढे २१ अर्ब ऋण

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ । ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल

भविष्यको उत्पादन मिति भएको नेपाल डेरीको आइसक्रिम नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपाल डेरीको भविष्यको उत्पादन मिति लेखिएको ५१ कार्टुन मिल्क बार नामको आइक्रिम नष्ट गरेको छ । विभागको फेसबुक पेजमा एकजना उपभोक्ताले मैतिदेवीको

पुनर्निर्माणका लागि जनशक्ति व्यवस्थापनमा युएनडीपीले ६० करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुनर्निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ । प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल

राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार

काठमाडौँ। काठमाडौं उपत्यकाको सडक विस्तार कार्यलाई निरन्तरता दिँदै हालसम्म ३२० किमीभन्दा बढी सडक विस्तार गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । साथै, विपद् व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ८३ वटा खुला

फेरि सुरु भयो रानीपोखरीको बीचमा रहेको मन्दिरको पुननिर्माण

काठमाडौं । रानीपोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण प्रक्रिया फेरि सुरु भएको छ । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीचको विवादका कारण बालगोपालेश्वर मन्दिरको निर्माण प्रकृया गत भदौदेखि रोकिएको थियो

टालटुल गरेको सडक सरकारलाई बुझाउने तयारी

सोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक

गरिबी निवारण सम्बन्धी कार्यक्रम छोड्यो प्रधानमन्त्री कार्यालयले 

काठमाडौं । गरिबी निवारण सम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरिबी निवारणको सम्पुर्ण कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई

प्रमुख तीनवटै दल रिझाउन सक्ने ‘अद्भूत’ खुबी थियो शर्मामा

काठमाडौं । करप्रशासनलाई नेपालको कर्मचारी प्रशासनमा सबैभन्दा आकर्षक जागिर मानिन्छ । कुनैबेला नेपालमा उखान थियो ‘कर भए घर, भन्सार भए संसार’ । अर्थात आकर्षक कमाइ हुने अड्डा कर प्रशासनसँग सम्बन्धित