नेपालको बजेट यात्राः ५ करोडदेखि १२ खर्ब ७८

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले आज संसदमा आर्थिक वर्ष २०७४/७५का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री महराले आज प्रस्तुत गरेको यो बजेट

बजेटमा अभागी माओबादीः आफ्नो छोडेर हिड्नु पर्ने, अर्काको बोकेर हिड्नु पर्ने

काठमाडौं । बजेट ल्याउने र कार्यान्वयन गर्ने सन्दर्भमा माओबादी पार्टी अभागी जस्तै देखिएको छ । ३ पटक सरकारको नेतृत्व गरे पनि माओबादी सरकारले तीनै पटक कि त बजेट ल्याउनै नपाउने,

राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेट बारे ब्रिफिङ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक बजेटको बारेमा राष्ट्रपतिले जानकारी गराएको छ । उप प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/०७५ को बजेटको बारेमा राष्ट्रपतिलाई आज

भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौँ। भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३/७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो

रसुवाबासीको प्राथमिकतामा धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माण

रसुवा । स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ। गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको धरोहरको रूपमा रहेका पवित

सुवर्ण शमशेरको त्यो बजेट… (पूर्णपाठसहित)

काठमाडौं । नेपालमा वि.सं. २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण समशेर राणाले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए

जिनाइन केराको बिरुवाको माग बढ्दो, अनुदानमा २० हेक्टर जमिनमा खेती

दाङ। जिल्लामा पछिल्लो समयमा नयाँ जातको  ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दो छ । थोरै समयमा धेरै उत्पादन गर्न सकिने सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु¥याउनै

सरकारी संस्थानले एक बर्षमा ५६ करोड रुपैयाँ नाफा बढाए, आयल निगमको नाफा सबैभन्दा धेरै

काठमाडौं । सरकारी स्वामित्वका ३५ संस्थानहरुले एक बर्षमा ५६ करोड नाफा बढाएका छन् । अर्थमन्त्रालयले आइतबार सार्बजनिक गरेको संस्थानहरुको प्रगति विवरणले यस्तो देखाएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार ३५

छ करोड रुपैयाँ लगानीमा चिया कारखाना स्थापना

इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी

जनकपुरमा टेलिफोन देखि खानेपानीसम्म बन्द

जनकपुरधाम । एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत् सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । आयोजनााले समन्वय गरी काम नगर्दा