महँगी नियन्त्रण गर्न सरकार असफल

काठमाडौं । सरकार महँगी नियन्त्रण गर्न असफल भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय स्थितिअनुसार भदौमा सरकारको लक्ष्यभन्दा महँगी बढी देखिएको हो । सरकारले बजेटमार्फत महँगी ६.५

चिनी अभाव हुन नदिन उद्योगबाट सिधै बजारमा ल्याउने रणनीति, प्रतिकिलो ११५ रुपैयाँमा बेच्न निर्देशन

काठमाडौं । सरकारले चाडवाडको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चिनी उपलब्ध गराउन व्यापारको विभिन्न चरणलाई हटाएको छ । व्यापारका विभिन्न चरण हटाएर उद्योगबाट चिनी ल्याएर सोझै खुद्रा विक्रेतामार्फत बिक्री गर्न लागिएको

अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय संयन्त्र तत्काल गठन गर्नुपर्छ: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका समस्या समाधान गर्न तत्काल उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको

दसैंअघि सरकारले पैसा नदिने भएपछि व्यवसायी भन्छन्- लुकेर हिँड्न बाध्य छौं

काठमाडौं । निर्माण कार्य सम्पन्न भएको परियोजनाको बाँकी रहेको बक्यौता रकम निर्माण व्यवसायीले दसैंअघि नपाउने भएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा सम्पन्न आयोजनाको दसैँअघिनै भुक्तानी

कर्मचारीलाई दसैं भत्ता बाँड्दा सरकार घाटामा !

सरकारले दसैं भत्तासहित कर्मचारीको तलब दिँदा बढेको खर्चसँग आम्दानीको खाडल बढेको छ । आम्दानी र खर्चबीचको ठूलो अन्तरले पनि अर्थतन्त्रमा देखिएको समस्या सानोतिनो रिकभरीबाट हुँदैन भन्ने पुष्टि हुन्छ । काठमाडौं

ठूला ठेक्कामा सांसद र मन्त्रीकै दबाब, स्रोत नहुँदा अधिकांश आयोजना अलपत्र

काठमाडौं । कम स्रोतमा ठूलो ठेक्का लगाउन, टुक्रे आयोजनालाई बहुवर्षीय बनाउन र भोटको राजनीतिको लागि संसद र मन्त्रीकै दबाब बढ्दै छ । थोरै बजेट भएको आयोजनालाई कार्याक्रम संशोधन, बहुवर्षीय गुरु

दसैंमा घर जाने यात्रुमाथि ठगी, ‘सुपर डिलक्स’ को भाडा लिएर सामान्य गाडीको टिकट

काठमाडौं । दसैंमा चाडवाड मनाउन घर फर्कने यात्रुबाट यातायात व्यवसायीले सेवा सुविधाको नाममा ढाँटेर अत्यधिक भाडा असुल गरिरहेको पाइएको छ । यातायात व्यवसायीले सामान्य यात्रुवाहक सबारी साधनको सेवा सुविधा उपलब्ध

आफ्नै ‘नीति’ कार्यान्वयन गर्दैन सरकार, फेरि आयल निगम डुबाउने ‘झेल’

पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गरिनेछ । यातायात क्षेत्रमा नवीकरणीय र स्वच्छ ऊर्जा उपभोग गरी कार्बन उत्सर्जन घटाउँदै लगिनेछ । पेट्रोलियम पाइपलाइन विस्तारका साथै

कोरियन उपप्रधानमन्त्रीलाई अर्थमन्त्री महतले सुनाए नेपालमा सफल वैदेशिक लगानीको कथा

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीलाई पनि लगानी गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

मोरोक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर