बैंकहरुलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न

काठमाडौं । राष्ट्र बैंकले प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलजस्ता कोषहरुमा लगानी गर्न बैंकहरुलाई सहजीकरण गरिदिएको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन

सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन

घरजग्गा धितो मूल्यमा ५० प्रतिशत कर्जा पाइने, अनुपात बढाए पनि कारोबार भने नबढ्ने दाबी

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा ५० प्रतिशत कर्जा पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको

दसैं अघि नआउने भयो खाद्यको चिनी, साल्ट ट्रेडिङको भित्रिने झिनो आश

काठमाडौं । चिनी अभावका कारण यसपटकको दसैं तिहार खल्लो हुने भएको छ । सरकारले निक्कै ढिलो गरी चिनी आयात गर्न अनुमति दिएका कारण खाद्य व्यापार तथा व्यवस्था कम्पनीले चाडपर्वको समयमा

दैनिक २१ घण्टा काम भए पनि ग्वार्को ‘फ्लाई ओभर’ समयमै नबन्ने

काठमाडौं । ललिततपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’को निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन कठिन देखिएको छ । फ्लाइ ओभरको डिजाइनमा समस्या देखिएको भन्दै केही महिना ठप्प भएको निर्माणको काम गत

एमसिसी परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् । नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल

चाडपर्वको मुखमा दुध किसानको रुवाबासी: डीडीसीले साढे ६२ करोड र निजीले ५ अर्ब ३७ करोड भुक्तानी गर्न बाँकी

काठमाडौं । चाडपर्वको मुखमा दुध किसानको रुवाबासी चलेको छ । सरकारको शतप्रतिशत लगानी रहेको दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ४ महिनादेखि दुध खरिद गरेवापत किसानलाई

नीति, निर्देशनमा दबाब नदिन आईएमएफलाई परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई (आईएमएफ) नीति, निर्देशनमा अनावश्यक दबाब नदिन आग्रह गरेको छ । परिसंघ र आईएमएफका प्रतिनीधिबीच मुलुकको अर्थतन्त्रका विषयमा छलफल हुँदा परिसंघका अध्यक्ष राजेशकुमार

राजस्व संकलन उत्साहजनक छैन, लक्ष्यअनुसार नउठ्दा सरकार अप्ठ्यारोमा: राजस्व सचिव

काठमाडौं । चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा अर्थमन्त्रालयका सहसचिव बाबुराम सुवेदीले

५० करोडसम्म विदेशी लगानी सहजै ल्याउन सकिने

काठमाडौं । सरकारले विदेशी लगानीलाई स्वचालित मार्ग (अटोमेटिक रुट)बाट ५० करोड रुपैयाँसम्म वैदेशिक लगानी गर्न सक्ने व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी अटोमेटिक