चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँः मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन् । आईतवार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयक,

पाँच वर्षमा साढे १० अर्बको छुर्पी निर्यात, अमेरिका जान्छ सबैभन्दा धेरै

काठमाडौं । गार्ईभैंसीको दुधबाट बनाइने छुर्पीको माग विदेशबाट उच्च परिमाणमा हुन थालेको छ । पाँच वर्षअघि वार्षिक १ अर्ब हाराहारीको छुर्पी निर्यात भएकोमा गत वर्ष करिब साढे ३ अर्ब रुपैयाँको

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी

दसैं नमनाई काम खोज्न विदेशिए ५६ हजार नेपाली

काठमाडौं । असोजमा वैदेशिक रोजगारीको सिलसिलामा ५६ हजार २३५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार असोजमा नयाँ र पुनः श्रम स्वीकृति लिई ५६ हजार नेपाली विभिन्न ९०

नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने !

काठमाडौं । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनासहित पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीका लागि अनुरोध गर्ने भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको नेपाल

दसैंमा मात्रै बिक्री हुन्छन् नेपाली खाम, व्यक्तिगत चिठीको प्रयोग शून्य, संस्थागतमा भ्याइनभ्याइ

काठमाडौं । कुनै बेला ब्यक्तिगत चिठ्ठीको लागी प्रयोग हुने हवाई खाम प्रबिधीको बढ्दो प्रयोगले उपयोग घट्दै गएको छ । तर, दसैंमा दक्षिणा दिन भने आजकाल पनि नेपाली खामको प्रयोग हुन्छ

अन्तरिक वायुसेवामाथि दोहोरो नीतिः नयाँ लाइसेन्स बाँडिरहने, मर्जमा दबाब दिने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीमाथि सरकारले दोहोरो नीति लिएको सरोकारवालाहरुको गुनासो छ । सरकारले सहजीकरणका नाममा कडाइ गर्दै जान थालेपछि आन्तरिक वायुसेवा कम्पनीहरु पनि गुनासो गर्न थालेका छन् । हवाई

वायुसेवा निगमले तीन नयाँ जहाज किन्दै, ४५ दिनको समय दिएर बोलपत्र आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगमले  दुर्गम क्षेत्र उडानको लागि ३ वटा नयाँ जहाज किन्ने भएको छ । निगमले  जहाज किन्न  आइतबार ४५ दिनको समय दिएर सार्वजनिक प्रस्ताव आह्वान गरेको छ

विद्युतीय गाडी चढ्ने सरकारी कर्मचारीलाई ६३ लिटर इन्धन, सचिवलाई मासिक २१ हजार नगद

काठमाडौं । सरकारले विद्युतीय गाडी चढ्ने सरकारी कर्मचारीलाईसमेत मासिक ६३ लिटरसम्मको इन्धन सुविधा दिने भएको छ । सोमबार अर्थ मन्त्रालयले जारी गरेको ‘सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनवापत नगद

९० प्रतिशत टिकट बिक्री भएपछि दसैंलाई हवाई भाडा घट्यो, एउटै गन्तव्यको भाडा २५ सयसम्म सस्तियो

काठमाडौं । करिब ९० प्रतिशत टिकट बिक्री भइसकेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन । आइतबार पर्यटन मन्त्रालयमा भएको पर्यटनमन्त्री सुदन किराँती र सम्बन्धित वायुसेवाका प्रतिनिधिबीचको छलफलमा अधिकतम सीमाको भाडाको