रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, असोजमा भित्रियो करिब डेढ

काठमाडौं । दशैंको माहोलले गर्दा असोजमा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा करिब डेढ खर्ब रेमिट्यान्स भित्रिएको जनाएको छ । असोजमा दशैंलक्षित रेमिट्यान्स

सार्वजनिक संस्थानमा ८ खर्ब खन्याउँदा प्रतिफल २७ अर्बमात्रै, कुनबाट कति ?

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा ७ खर्ब ८३ अर्ब रुपैयाँ लगानी खन्याउँदा पनि प्रतिफल दिनेमा जम्मा १५ वटा संस्थामात्रै छन् । सरकारले सञ्चालनमा भएका र नभएका गरी हालसम्म १४८ सार्वजनिक

चिनीमा चर्को मूल्य प्रस्ताव गर्दै भारतले भन्यो: नजिक छैन गुजरातबाट लैजाऊ, नेपाली बजारमा अकासियो मूल्य

सुरुमा बिहार र यूपीबाट भारतको चलनचल्ती मूल्यमा चिनी उपलब्ध गराउने अनौपचारिक छलफल भएको थियो । तर, कागजी प्रक्रिया सुरु भएपछि भारतले बिहार र यूपीमा चिनी नभएकाले गुजरात राज्यको एक सहकारी

मदिरा बेच्ने कम्पनीहरुको व्यापारमा कमी, कुन कम्पनीको व्यापार कतिले घट्यो ?

काठमाडौं । गत आर्थिक वर्ष उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा त्यसको प्रत्यक्ष असर मदिरा बेच्ने कम्पनीहरुमा देखिएको

वैशाखमा लगानी सम्मेलनको तयारी, अर्थ मन्त्रालयले तयार गर्‍यो प्रस्ताव

काठमाडौं । सरकारले अगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले वैशाखमा लगानी सम्मेलन गर्ने प्रस्ताव तयार गर्दै स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको हो । सरकारले

राहत रकमको नमुना चेक समाउँदै बित्यो प्रधानमन्त्रीको आधा दिन

काठमाडौं । प्राकृतिक विपत्तिका बेला विभिन्न व्यावसायिक घराना र संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने गरेका छन् । कतिपयले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम त कतिपयले सामाजिक सेवाभावले

आयात प्रोत्साहन गर्दै सरकार, २५ लाख सयपत्रीको माला आयात गर्न अनुमति, नेपाली फूलको बजार गुम्दै

काठमाडौं । नेपाली किसानबाट पर्याप्त परिमाणमा फूल उत्पादन भइरहेको अवस्थामा सरकारले २५ लाख सयपत्री फूलको माला आयात गर्न अनुमति दिएको छ । फूल आयातको लागि अनुमति दिने कृषि तथा पशुपन्छी

रियल इस्टेट एक्स्पो पुस १२ देखि १५ सम्म: मेलापछि अर्थतन्त्र चलायमान हुने विश्वास

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ देखि

विपद्‍मा जुट्यो देश: जाजरकोट भूकम्पपीडितका लागि दुई दिनमा ४३ करोड सहयोग

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि दुई दिनमा करिब ४३ करोड सहयोग प्रतिबद्धता आएको छ । जाजरकोटको रामीडाँडा केन्द्र बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, राहत

पर्यटकीय क्षेत्रका होटल खचाखच, पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । पर्यटक आगमन बढेसँगै अहिले सबैजसो पर्यटकीय क्षेत्रका होटल खचाखच भएका छन् । काठमाडौं, पोखरा चितवनसहित पर्यटकीय क्षेत्रका होटल आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ भएका हुन् । गत अक्टोबरमा