योजना आयोगका उपाध्यक्ष भन्छन्,-निर्वाचन घोषणा भएमात्रै पुरक बजेट

काठमाडौं । सरकारले पुरक बजेट ल्याउँछ कि ल्याउँदैन भनेर विभिन्न प्रकारका बहसहरु भइरहेका बेला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सरकार पुरक बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । सरकारसँग

कालोबजारी गर्ने दुई सहकारीका अध्यक्ष प्रहरीको फन्दामा

गौशाला । महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल-४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष

याक एन्ड यती होटलले अझै तिरेन कर

काठमाडौँ । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड

ट्रम्प प्रभाव: डलर मंहगो सुन सस्तियो

काठमाडौं । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ट ट्रम्पले सत्ता समाल्नको लागि अझै दुईसाता बाँकी छ । ट्रम्प निर्वाचित भएपछि विश्व बजारमा त्यसको प्रभाव भने अमेरिकी डलर उकालो लागेको छ भने

अर्थमन्त्रीसँग गभर्नरको आग्रहः देशको ढुकुटी राख्ने ठाउँ भत्केको छ, चाँढै बनाऔं

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल राष्ट्र बैंकको अवलोकन गरेका छन् । अर्थमन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक राष्ट्र बैंकको अबलोकनमा गएका हुन् । अबलोकनमा क्रममा अर्थमन्त्री महराले

अर्घाखाँची सिमेन्टले ‘आइपीओ’ जारी गर्ने

काठमाडौं । निजी लगानीमा सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योगले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी पशुपति मुरारकाको समेत लगानी रहेको सो उद्योगले

‘माघदेखि बैशाखसम्म काठमाडौं लोडसेडिङमुक्त भए म सार्वजनिक पद धारण गर्दिन’ मुकेश काफ्लेको लेख

तिहारदेखि काठमाडौं उपत्यकालाई करिब–करिब लोडसेडिङमुक्त गराएर यतिखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजी चर्चाको शिखरमा हुनुहुन्छ । सर्वप्रथम त म उहाँलाई बधाई दिन चाहन्छु । तर, कसरी लोडसेडिङको अन्त्य

२० पत्रकारसहित ६८ जनालाई जागिर खुल्यो

काठमाडौं । सरकारी मिडिया गोरखापत्र संस्थानमा पत्रकारसहित ६८ जनालाई जागिर खुलेको छ । विभिन्न पदमा खुलेको जागिरमा ८ कक्षा पास गरेकादेखि स्नातक तहसम्म अध्ययन गरेकाले आवेदन दिन सक्नेछन् । संस्थानले

चीनले अनुदान दिएको १० हजार टन खानेतेल खानै नमिल्ने !

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको खाने तेल अखाद्य भएको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याब परिक्षणका क्रममा अखाद्य भएको पुष्टि भएको हो

लोडसेडिङ अन्त्य गर्न उर्जा मन्त्रालयलाई अर्थले दियो ५ अर्ब ३७ करोड थप बजेट

काठमाडौं । लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेको उर्जा मन्त्रालयलाई अर्थ मन्त्रालयले थप बजेट निकास गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उर्जा मन्त्रालयलाई सोमबार थप ५ अर्ब ३७ करोड