भारतका राष्ट्रपति नेपाल आउँदा नेपाली प्रहरीले खाए ६०

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा गृहमन्त्रालय अन्तरगतका सुरक्षा निकायले खाजा र खाना शिर्षकमा राम्रै पैसा खर्च गरेका छन् । मुखर्जीको नेपाल भ्रमणको बेला सुरक्षा दिन खटिएका नेपाली

राष्ट्रिय गौरबका आयोजनाको खर्च अबस्था कमजोर, ५४ अर्ब छुट्याइएकोमा ७ अर्बमात्र खर्च

काठमाडौं । सरकारले घोषण गरेको २१ वटा ठूला आयोजनाको कामलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजना घोषणा ग¥यो । आयोजनाको काममा हुने प्रक्रियागत ढिलाई र अन्य अवरोध छिटो छिचोलेर काम अघि

ओबिओआर’मा नेपाल : चिनियाँ चासो र नेपाली उत्सुकता

काठमाडौं । चीनको सियान युनिभर्सिटी अफ मेडिकल साइन्स्का नेपाली प्राध्यापक डा राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले नेपालको समृद्धिको ढोका

जेठ १५ मै पूर्णबजेट, नयाँ कार्यक्रम राख्ने मूडमा अर्थमन्त्री

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/०७५ को बजेट संविधानमा व्यवस्था भएअनुसार जेठ १५ गते नै पूर्णबजेट ल्याउने भएको छ । यो सँगै निर्वाचन आचारसिंहताका कारण तोकिएको समयमा बजेट आउँदैन भन्ने

बिरामीको स्वीकृतिबिना प्रयोगशालाको नमूना संकलन विदेश पठाउन नपाइने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिरामीको प्रयोगशाला परिक्षणको नमूना विदेश पठाउनुअघि अनिवार्यरुपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य प्रयोगशाला परिक्षणसम्बन्धी अस्तव्स्त रहेको विद्यमान व्यवस्थामा सुधार ल्याउन सरकारले अनिवार्य स्वीकृति गर्नुपर्ने

चीनको महत्वाकांक्षी योजना ओबिओअारमा नेपाल पनि मिसियो

काठमाडौं । चीन सरकारले उच्च महत्वका साथ अगाडि बढाइरहेको वान बेल्ट वान रोड (ओबिओआर) मा नेपाल औपचारिक रुपमा सहभागी भएको छ । परराष्ट्र सचिब शंकरदास बैरागी र नेपालका लागि चिनिया

अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै, घरबाट नै दर्ता गर्न र पास भएको नक्सा लिन पाउने

काठमाडौँ। महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ। गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको

महासमस्याबाट अब मुक्त होला त काठमाडौं महानगरपालिका ?

काठमाडौं । देशको पहिलो महानगरपालिका काठमाडौंबासीको दैनिकी समस्यासँँगै सुरु भएर समस्यासँगै अन्त्य हुन्छ । महानगरपालिकामा धेरै समस्याहरु छन् । खानेपानी, ढल, धुलो–धुवाँ, पार्किङ, ट्राफिक जामलगायतका समस्यासँग महानगरपालिकाका जनता दैनिक साक्षात्कार

महानगरका सडक अब रातभरी झिलिमिली, विज्ञापन राख्ने बाटो पनि खुल्यो

काठमाडौं । अब काठमाडौं महानगरपालिकाका सडकमा बत्ती नबाली गाडी चलाउन सकिने हुने भएको छ । महानगरपालिकाभित्रको सडकमा सोलार जडान गरेपछि रात्रीको समयमा सबारीको लाइटमा भर परेर सबारी चलाउनु पर्ने बाध्यता

मासिक साढे ७४ अर्बभन्दा बढीको घाटा ब्यापार गर्दै नेपाल

काठमाडौं । नेपालको अन्तराष्ट्रिय ब्यापारमा घाटाको अंश बर्सेनि बढ्ने गरेको छ । चालु आर्थिक बर्षको नौ महिना अर्थात गत चैत मसान्तसम्ममा नेपालको ब्यापार घाटा ६ खर्ब ७० अर्ब ७६ करोड