नयाँ बजेटः ५ वर्षमा दोब्बर हुनेगरी तलब बढाउन
काठमाडौं । कांग्रेस समर्थिन निजामति कर्मचारी संघले नयाँ बजेटमार्फत निजामति कर्मचारीको तलब/भत्ता बढाउन सरकारलाई दबाब दिएको छ । अर्थमन्त्री कृष्णबहादुर महरा, अर्थसचिव शान्तराज सुवेदी, कांग्रेसका केही प्रभावशाली नेता र मन्त्रीहरुलाई