महासंघका नव निर्वाचित पदाधिकारीले राष्ट्रपति भण्डारीलाई भेटे, मुलुकको

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको नव निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्य सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज शितल निवासमा भेटवार्ता गरेको

नेपालमा लगानीका लागि सिङ्गापुरलाई आग्रह, द्विपक्षीय संयुक्त परामर्श संयन्त्र स्थापनामा सहमति

काठमाडौँ। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सिङ्गापुरका विदेश एवम् मानव संशाधन विकासमन्त्री जोसेफिन तेओबीच आज सिङ्गापुरमा द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरुबीचको भेटका क्रममा सिङ्गापुर र नेपालको आपसी सम्बन्ध र

मयूरधापमा नयाँ औद्योगिक क्षेत्र बन्ने, डिपीआर तयार गर्न सुरु

हेटौँडा। औद्योगिक नगर भनेर चिनिने हेटौँडा उपमहानगरपालिकामा अर्को औद्योगिक क्षेत्र थपिने तयारी भइरहेको छ । हेटौँडा मयूरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले डिपीआर तयार गर्न

दुबई पुर्याइएका ४४ नेपाली महिलाबारे सिआइबीले अनुसन्धान सुरु गर्यो

काठमाडौं । भारत हुँदै युनाइटेड अरब इमिरेट्स युएईको दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् । उनीहरूलाई दलालले भारतको

महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा सचिव टंकमणि शर्मालाई सिफारिस गरेको छ । उनी अहिले प्रधानमन्त्री कार्यालयमा सचिव पदमा कार्यरत छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले

भूकम्पले कम प्रभावित १७ जिल्लामा करिब १ लाख लाभग्राहीले अनुदान पाउने

काठमाडौं । भूकम्प कम प्रभावित १७ जिल्लामा करिब एक लाख लाभग्राही निजी आवास पुनर्निर्माणको अनुदान पाउन योग्य देखिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्वेक्षण अनुसार दुई जिल्लाको ४ गाविस

अब १० लाख रुपैयाँ नभए आयात व्यवसाय गर्न नपाइने

काठमाडौं । के तपाई आयायतको व्यापार गरिरहनु भएको छ । छ भने तपाईंसँग न्यूनतम १० लाख रुपैयाँ पुँजी हुनैपर्छ । भन्सार विभागले आगामी साउन १ गतेदेखि लागू हुनेगरी न्यूनतम १०

भ्याटको अर्को समस्याः सरकारले पाउने साढे २ अर्बले बढ्दा फिर्ता दिनुपर्ने सबा १२ अर्बले बढ्यो

काठमाडौं । मूल्य अभिबृद्धि कर (भ्याट) मा अर्काे समस्या पनि देखिएको छ । विगत ५ बर्षमा सरकारले प्राप्त गर्ने भ्याट रकम सामान्य रुपमा बढेपनि सरकारले फिर्ता दिनुपर्ने रकम भने उल्लेख्य

दुई बिद्यार्थीलाई एग्बोसाको सहयोग

काठमाडौं । एग्बोसा काठमाडौंले पोखराको गण्डकी र्बोडिङ स्कुलका दुई विद्यार्थीको पढाइको लागि सहयोग स्वरूप रू.३००,०००९तीन लाखको चेक स्कूललाई हस्तान्तरण गरेको छ । यस शैक्षिक सत्रमा कक्षा ४ मा भर्ना भएका

एमालेको घोषणाः १० वर्षमा १५ हजार मेगावाट विजुली, हिन्द प्रशान्त महासागरमा पानीजहाज

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको एमालेको घोषणापत्रमा १० वर्षमा १५ हजार