नयाँ हवाई प्रवेश विन्दुको वार्ता आजदेखि सुरु

काठमाडौं । नयाँ हवाई प्रवेश विन्दुको विषयमा नेपाल र भारत बीच आजबाट काठमाडौंमा वार्ता सुरु हुँदै छ । वार्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली र भारतीय नागरिक उड्यनको प्राविधिकणको

बढ्दै छ व्यापार गर्नेको संख्या, वाणिज्य विभागबाट मात्र २६ करोड राजस्व

काठमाडौँ । वाणिज्य तथा आपूर्ति विभागमा दर्ता हुने फर्मको संख्यामा दोब्बर मात्रामा बृद्धि भएको छ । विभागको तथ्याकं अुनसार गत आर्थिक वर्षमा प्राईभेट, साझेदारी र एजेन्सी गरि जम्मा १६ हजार

प्रदेश ७ को बजेट २६ अर्बको, उद्योगलाई कर छुट देखि करको दायरा बढाउनेसम्मका योजना

धनगढी ।  प्रदेश नं ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब सम्मको बजेट ल्याउन लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० र संयुक्त राष्ट्र संघिय

अर्थतन्त्रमा ३ नम्बर प्रदेशको हिस्सा सबैभन्दा बढी, प्रदेश नम्बर ३ मा बस्ने धनी, ७ नम्बरका गरीब

काठमाडौं । चालु आर्थिक वर्षदेखि नेपाली अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँको पुगेको छ । राष्ट्र बैंकले देशको कुल ग्राहस्र्थ उत्पादन(जिडिपी)मा प्रदेश अनुसारको आकारको प्रतिवेदन सार्वजनिक गरेको छ । स अनुसार

इच्छाराज तामाङ भन्छन्ः घर किन्नेलाई ८० प्रतिशतसम्म ऋण दिऊँ

काठमाडौं । जग्गा तथा आवाश विकास संघका अध्यक्ष इच्छाराज तामाङले घर किन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ब्यक्तिहरुले धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण पाउने ब्यवस्था गर्न माग गरेका छन्

चीनसँग विकास आयोजना माग्नु अघि यी खराब नजिर पनि हेर्ने कि !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन जाने तयारीमा छन् । उनको चीन भ्रमणमा केही नयाँ सम्झौता गर्ने तयारी नेपाल सरकारको छ । नेपाल सरकारले चीनबाट केही

भन्सारमा अर्थमन्त्रीको अर्काे डण्डा, सरकारले मागेको कागजात १५ दिनमा पेश गर्नुपर्ने

काठमाडौं । अर्थमन्त्री नियुक्त हुनेवित्तिकै सन्दर्भ मूल्य कायम गरेर भन्सारमा कडाइ गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले फेरि अर्काे कडा ब्यवस्था कायम गराएका छन् । नियम, कानुन र प्रचलित ब्यवस्था तथा

व्यवसायीलाई अर्थमन्त्रीको प्रश्न- भ्याट र जीएसटी कुन बैज्ञानिक ? बहस गरौं

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भ्याट र जीएसटी कुन बैज्ञानिक भनेर बहस गर्नुपर्ने बताएका छन् । व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री

घरजग्गा ब्यवसायी भन्छन्ः बर्षमा एक पटक मात्रै कित्ताकाटको ब्यवस्था ब्यवहारिक छैन

काठमाडौं । बर्षमा एक पटकमात्र जग्गाको कित्ताकाट गर्न पाइने नीतिगत ब्यवस्थाले घरजग्गा ब्यवसाय धरासायी हुने सरोकारवालाले बताएका छन् । यस्तो ब्यवस्थाले घरजग्गाको कारोबारमा असर पारेको नेपाल जग्गा तथा आवाश विकास

रक्सी र चुरोट उत्पादन र विक्रीको लाइसेन्स शुल्क १५० प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले मदिरा तथा सुर्तीजन्य बस्तुको उत्पादन तथा विक्रीको अनुमति पत्र (लाइसेन्स) लिन न नविरकण गर्न लाग्ने शुल्क १५० प्रतिशतसम्म बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक