घरजग्गा कारोबारमा अझै किन बढेन ‘कन्फिडेन्स’?

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ ।

उपहार बहुउद्देश्यीय सहकारीबाट ८ जनाले ठगे बचतकर्ताको साढे २ करोड, ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको सुकेधारामा रहेको उपहार बहुउद्देश्यीय सहकारीले ११५ जना बचतकर्ताको २ करोड ६३ लाख ८४ हजार ९८१ रुपैयाँ बचत ठगी गरेको पाइएको छ । उक्त बचत रकम ठगी गर्ने

भन्सारको गोदाममै सड्यो करोडौँको चिनी

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका -१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक करोड रुपैयाँबराबरको एक हजार आठ सय बोरा चिनी सडेको छ । भारतबाट अवैधरुपमा भित्र्याएको चिनी गुण

१९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई शनिवार काठमाडौंमा

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले सहयोग गर्ने, सहायताका कार्यक्रम समयमै सम्पन्न गर्न सहमति

काठमाडौं । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका

सार्वजनिक संस्थाहरु नाफामा गए, अर्थतन्त्रका सूचक सकारात्मक दिशातिर: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई

महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेण्ट कम्पनी’ स्थापना गर्दैछौंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेण्ट कम्पनी’ स्थापना गर्न लागिएको बताएका छन् । बुधवार काठमाडौंमा भएको नेपाल घरजग्गा तथा आवास विकास

सार्वजनिक ऋण परिचालन: अवस्था, चुनौती र समाधानका उपाय

विषय प्रवेशनेपालजस्तो विकासोन्मुख मुलुकका लागि बढ्दो विकास निर्माणका कार्यमा पर्याप्त खर्च गर्न तथा आर्थिक सामाजिक दायित्व पूरा गर्न राजस्व र अनुदान आय मात्र पर्याप्त नहुने हुँदा सरकारले प्रत्येक वर्ष राजस्व

एक वर्षमा नेपालीको वार्षिक आय ६,७९६ रुपैयाँले बढ्यो

काठमाडौं । एक वर्षमा नेपालीको वार्षिक आय ६ हजार ७ सय ९६ रुपैयाँले बढेको छ । नेपाल तथ्यांक कार्यालयले सार्वजिनक गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर

लगानी सम्मेलनले उत्साहित बनाएको निजी क्षेत्रको प्रतिक्रिया

काठमाडौं । दुईदिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ । सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा अहिलेको लगानी सम्मेलन सफल