सुधारिएको लगानी वातावरण प्रदर्शन गर्दै लगानी सम्मेलन सम्पन्न,
काठमाडौं । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । विश्वव्यापी उत्कृष्ट अभ्यासबाट सिकेर नेपालको लगानी प्रभावकारिता बढाउने प्रतिबद्धतासहित दुईदिने सम्मेलन सकिएको हो । विगतका सम्मेलन झै नेपालले