स्थानीय तहले ५ वर्षसम्म पनि समपूरक र विशेष

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि स्थानीय तहहरुले यसवर्ष आफ्नो पाँचौं बजेट ल्याए । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदासम्म पनि अधिकांश स्थानीय तहले समपूरक र विशेष

अध्ययनका लागि विदेश जान नपाएका विद्यार्थीले शिक्षा सेवा वापतको शुल्क फिर्ता पाउने

काठमाडौं । उच्च शिक्षाका लागि विदेशी मुलुक जानका लागि कलेज तथा विश्वविद्यालयमा पैसा बुझाएका तर कुनै कारणवश जान नपाएमा विद्यार्थीले शिक्षा सेवा शुल्क वापत बुझाएको शुल्क फिर्ता पाउने भएका छन्

कोभिडपछिको पुनर्स्थापनाका लागि विश्व बैंकसँग १७ अर्ब ७८ करोड ऋण सम्झौता

काठमाडौं । कोभिड १९ महामारी पछिको आर्थिक उत्थान र पुनर्संरचना कार्यक्रमका लागि नेपालले विश्व बैंकसँग १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबर ऋण लिने सम्झौता गरेको छ ।

उद्योगी व्यवसायीले भने- भ्याक्सिन नलगाए अर्थतन्त्र संकटतर्फ जान्छ

काठमाडौं । सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकाले भ्याक्सिनमा केन्द्रित हुन उद्योगी व्यवसायीले आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुले सरकारले तत्काल बहुमत नेपालीलाई कोभिड १९ विरुद्धको खोप नलगाउने

नयाँ सहर र स्मार्ट सिटी विकासका लागि बजेटको आकार बढ्यो, कुनलाई कति बजेट ?

काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०६७/६८ देखि सहरलाई व्यवस्थित गर्ने उद्देश्यका साथ अघि सारिएको आधुनिक नयाँ सहरहरू र स्मार्ट सिटीहरूको विकासका लागि बजेटको आकार बढेको छ

३० नगरपालिका र ४१ गाउँपालिकाले ल्याएनन् बजेट, राजनीतिक कलह मुख्य कारण

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि तोकिएको समयभित्र ७१ वटा स्थानीय तहले बजेट ल्याउन नसकेको देखिएको छ । नेपाल नगरपालिका संघ र

सर्वसाधारणलाई शाैचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५०% छुट दिने कामनपाको निर्णय

काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि राजस्वमा छुट दिने, करका दर यथावत राखेर दायरा बढाउने प्रस्ताव नगरसभामा पेश गरेको छ । बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत

धनीलाई नै धनी बनाउने बैंकिङलाई परिवर्तन गरौं: रामेश्वर खनाल

राष्ट्र बैंकले अहिले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तयार गरिरहेको छ । मौद्रिक नीति बनाउँदै गर्दा आगामी वर्षको बजेटलाई पनि हेर्नुपर्ने हुन्छ । आगामी वर्षको बजेट आर्थिक वृद्धिलाई नै

कोरोना प्रभावित व्यवसायीलाई ३% व्याजदरमै ऋण दिइयोस्: अञ्जन श्रेष्ठ

कोभिड १९ महामारीको दोस्रो लहरमात्रै होइन तेस्रो लहरको पनि सम्भावना भएको जनस्वास्थ्यविदहरुले चेतावनी दिइरहेका छन् । जसकारण उद्योग व्यवसायको अवस्था अहिले पनि अन्यौल र त्रासमै छ । स्वास्थ्य सेवा र

कोरोनाले केही व्यवसाय उठ्नै नसक्ने गरी धराशायी भए: साहिल अग्रवाल

कोभिड १९ महामारीबाट प्रभावित उद्योगहरुलाई अतिप्रभावित, मध्यमप्रभावित र कम प्रभावित भनेर क्षेत्रगत रुपमा पुनः परिभाषित गर्न जरुरी भएको छ । महामारीको दोस्रो लहरबाट गुज्रिरहँदा र कोभिडविरुद्धको खोप सबैले कहिलेसम्म पाउँछन भन्ने