मौद्रिक नीतिमार्फत् पुनरकर्जाको सीमा र कर्जा भुक्तानी म्याद

काठमाडौं । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७८⁄७९ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले

सामजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले देखाए चासो

काठमाडौं । सामाजिक सुरक्षा कोष र वित्तीय क्षेत्रका कर्मचारीबीचको मदभेदमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् । कोषमा आवद्धताका लागि असन्तुष्टीका बुँदाहरु उल्लेख गर्दै वित्तीय क्षेत्रका कर्मचारीहरु गत मंगलबारदेखि

राजस्वको संशोधित लक्ष्य भेटाउन दैनिक ६ अर्ब उठाउनु पर्ने, शुरुवाती लक्ष्यको ८३% मात्रै संकलन

काठमाडौं । कोभिड १९ महामारीले सरकारको राजस्व असुली लक्ष्य प्राप्तीमा गम्भीर असर पुग्ने देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि राखेको राजस्व असुलीको शुरुवाती लक्ष्य मात्र होइन

विकास निमार्णमा सदृश्य अनुगमनको आवश्यकताः पूर्वउपसचिव तिलक पौडेलको लेख

अहिले भइरहेको स्थितिबाट इच्छा गरिएको स्थितिमा पुग्न योजना चाहिन्छ । योजनाले सम्बन्धित लाभग्राहीलाई अपेक्षित फाइदा पुर्याउने खालको हुनुपर्छ । यसका लागि योजनाचक्रका सबै चरणबारे सरोकार सबै पक्षले उपयुक्त र प्रभावकारी

निषेधाज्ञा खुकुलो भएसँगै मालपोत कार्यालयमा बढ्यो भिड

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै देशभरका मालपोत कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । निषेधाज्ञाको समयमा देशभरका मालापोत कार्यालयले सेवा प्रवाह बन्द भएका थिए । तर सरकारले काठमाडौं उपत्यकाको हकमा निषेधाज्ञा

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि जारी, यस्ता छन् मूल्यांकनका सूचक

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७८’ जारी गरेको छ । स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत् र प्रभावकारी बनाउन तथा

ऐन संशोधन नभएसम्म कोषमा आवद्धता नहुने भन्दै वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिए

काठमाडौं । ऐन संशोधन नभएसम्म सामाजिक सुरक्षा कोषमा आवद्धता नहुने भन्दै बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कोषले बैंक तथा वित्तीय संस्था र बीमा

थप ४ जिल्लाको मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले थप ४ जिल्ला मालपोत कार्यलयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । विभागले आइतबारदेखि दैलेखको दुल्लु, बाजुर, अछाम र सोमबार तेह्रथुमको संक्रान्तिबजार

चियाको निर्यात सुधारोन्मुख, ८० प्रतिशत निर्यात भारतमा

काठमाडौं । नेपालीमा उत्पादन भएको वस्तु तथा सेवामा अलैंचीपपछिसबैभन्दा बढी निर्यात हुँदै आएको चियाको निर्यात सुधारोन्मुख अवस्थामा रहेको तथ्यांकले देखाएका छन् । कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित भएको अवस्थामा

यी हुन् समयमै बजेट नल्याउने स्थानीय तह, असार १० गते बजेट नल्याए के कारबाही हुन्छ ?

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य