सामाजिक सुरक्षा कोषको अवकाश दाबी भुक्तानी अब अनलाइनबाट

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आजबाट अवकाश दाबी भुक्तानीको कार्य अनलाइनबाट मात्र गर्ने भएको छ । कोषले एक सुचना जारी गर्दै योगदानकर्ताले पाउने अवकाश दाबी भुक्तानीको कार्य अनलाइनबाट

भौतिक पूर्वाधार मन्त्रालयलाई गत वर्ष कोरोना र यसपटक मनसुनको बहाना, पुँजीगत खर्च ७% मात्र

काठमाडौं । चालु आवको पहिलो चौमासिकसम्ममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुँजीगत खर्च ७.०४ प्रतिशत गरेको छ । चालु आवको तुलनामा गत आवमा पुँजीगत खर्च ४.२५ प्रतिशत बढी थियो ।

उपत्यकामा १७ वर्षमा ७६ अपार्टमेन्टले पाए स्वीकृति

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका भहुतल्ले शाखाले १७ वर्षको अवधिमा ७६ वटा अपार्टमेन्ट निर्माणका लागि स्वीकृति दिएको छ । सरकारसँग देशभर कति अपार्टमेन्ट छ भन्ने यकिन तथ्याङ्क

राष्ट्र बैंकले ३ अर्ब बढी लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा उक्त रकम लगानी गर्न लागेको हो

पुँजीगत खर्च बढाउन २ वर्षका लागि विकास बजेट बनाउनुपर्छ

चालु आर्थिक वर्षको ४ महिनामा पुँजीगत खर्च जम्मा ५.५० प्रतिशत मात्रै हुन सक्यो । गत आर्थिक वर्षको तुलनामा यो खर्च कम हाे । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवको ४

चिया, अलैंची र अदुवा निर्यात घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ४ महिनामा चिया, नगदेबाली अलैंची र अदुवाको निर्यात घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार नेपालमा उत्पादित मुख्य चिया, अलैंची र

अध्यक्ष श्रेष्ठको बयानः सिभिल सहकारीमा म नाम मात्रैको अध्यक्ष हुँ, मेरो खाता तामाङले प्रयोग गर्थे

म सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको २०६७ सालदेखि हालसम्मको अध्यक्ष हुँ । आर्थिक कारोबार इच्छाराज तामाङले हेर्नुहुन्छ भने प्राविधिक कार्य मात्र मैले हेर्ने गरेको छु । मिति २०६७

सुन तस्करी बढ्यो, ४ दिनमा ५८ किलो सुन नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विभिन्न मुलुकबाट नेपाल फर्किएका यात्रुबाट ४ दिनमा ५७.८ किलो सुन नियन्त्रणमा लिएको छ । विदेशबाट नेपाल फर्कने यात्रुहरुले काँचो सुनलाई बाला, बेरुवा औंठी

३ अर्ब लगानीमा कृषि तथा वन विद्यालय बन्ने, यस्ता हुनेछन् सुविधा

काठमाडौं । काठमाडौं विश्वविद्यालयले काभ्रेको पाँचखालमा कृषि र वन विद्यालय निर्माण गर्ने भएको छ । विश्वविद्यालयले ५ रोपनी क्षेत्रफलमा पाँचखल नगरपालिकाको वडा नम्बर २ मा सो विद्यालय बनाउने भएको हो

मन्त्री नहुँदा नमूना औद्योगिक ग्राम निर्माण योजना प्रभावित, यो वर्ष २० वटाको डीपीआर तयार हुने

काठमाडौं । उद्योगमन्त्री नहुँदा ३ वटा नमूना औद्योगिक ग्राम निर्माणको काम प्रभावित भएको छ । मन्त्रालयले स्थानीय तहमा औद्योगिक ग्राम निर्माणमा सहयोग पुग्ने गरी देशभरका ३ वटा स्थानीय तहलाई नमूनाको