सामाजिक सुरक्षा कोषको अवकाश दाबी भुक्तानी अब अनलाइनबाट मात्रै हुने



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आजबाट अवकाश दाबी भुक्तानीको कार्य अनलाइनबाट मात्र गर्ने भएको छ । कोषले एक सुचना जारी गर्दै योगदानकर्ताले पाउने अवकाश दाबी भुक्तानीको कार्य अनलाइनबाट मात्रै हुने जनाएको हो ।

जसमा कोषले अनलाइन दाबी भुक्तानीका लागि विभिन्न तरिका उल्लेख गरेको छ । कोषले आफ्नो भएको खाताका सम्पूर्ण कार्यलाई अनलाइनमार्फत् कार्य गर्न रोजगारदाता र योगदानकर्तालाई अनुरोध गरेको छ ।

यस्तो छ अनलाइन दाबी भुक्तानी गर्ने तरिकाः


क्लिकमान्डु