नेपालले विनाशलाई अवसरमा बदल्न सफल भयो : प्रधानमन्त्री

काठमाडौं । नेपालको पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो । २०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि,

सरकारको आन्तरिक कारणले पुँजीगत खर्च हुन सकेन: अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आन्तरिक कारणले पुँजीगत खर्च हुन नसकेको बताएका छन् । बिहीबार अर्थसमितिको बैठकमा सचिव मरासिनीले यस्तो बताएका हुन् । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले साउनमा

बजेट खर्च गर्न नसकेको स्वीकार गर्दै अर्थमन्त्रीले भने- त्यसैले बैंकिङ प्रणालीमा तरलता अभाव भयो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट खर्च हुन नसक्दा तरलता अभाव भएको स्वीकार गरेका छन् । अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले

पूर्वगभर्नर डा. नेपालको ‘बिपी कोईरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण

काठमाडौं । पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोईरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा

कांग्रेसले २०४८ सालमा लिएको नीतिले अहिलेसम्म देशको अर्थतन्त्र जिवित छ

मैले धेरै पटक भन्ने गरेको छु, नेपालमा वृहतरुपमा धेरै परिवर्तनहरु भए । २००७ सालदेखिकै कुरा गर्दा पनि कैयन परिवर्तन भएका छन् । ती परिवर्तनमा राजनीति मात्रै परिवर्तन भएको छैन ।

आगामी वर्षको बजेट तयारीमा जुट्यो राष्ट्रिय योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोग आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रारम्भिक तयारीमा जुटेको छ । बजेट तर्जुमा गर्नका लागि आवश्यक मार्गदर्शनको मस्यौदा तयार पारी सम्बन्धित मन्त्रालयमा पठाउने प्रारम्भिक

९ अर्ब खर्चेर बाग्मति सफा बनाउने मन्त्री झाक्रीको योजना, २ देखि १० मेगावाट विद्युत् निकालिने

काठमाडौं । बाग्मती नदीलाई दुर्गन्धरहित बनाउन भन्दै सरकारले करोडौं रुपैयाँ खर्च गरिसकेको छ । बाग्मती नदिलाई सफा बनाउन भन्दै यसको सफाइ अभियान शुरु भएको ४४७औं सप्ताह सकिएको छ । तर

बिपीको आर्थिक सोच

‘अन्तर्राष्ट्रिय संस्थाहरूबाट आउने यी मानिसहरू, जसले प्रायः स्थायित्व र संरचनागत समायोजनबारे अर्ति–उपदेश दिन्छन्, उनीहरूलाई आफ्नै प्रस्तावका राजनीतिक र आर्थिक परिणामबारे त्यस्तै जानकारी हुन्छ । जस्तोः कुनै स्वास्थ्यकर्मीले आफ्ना बिरामीलाई निको

अर्थशास्त्र के हो मलाई थाहा छैन, तर मुलुक आत्मनिर्भर हुनुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अटो मोबाइल क्षेत्रको राजश्वमा भइरहेको २५ प्रतिशत योगदान घटाउनुपर्ने बताए । उनले २५ प्रतिशत प्रत्यक्ष योगदानलाई घटाएर अप्रत्यक्ष योगदान ५० प्रतिशत बनाउन समेत आग्रह गरेका

हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्दै, ३ अर्ब लागत बढ्यो

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले आगामी तीन साताभित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको छ । ‘हामी परीक्षण