अर्थसमितिले बजेटका लागि दियो सरकारलाई १४ पृष्ठ लामो

काठमाडौं । अर्थसमितिले मंगलबार सरकारलाई बजेटमा समावेश गर्नका लागि १४ पृष्ठ लामो सुझाव दिएको छ । मंगलबार सरकारलाई बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रमा के समावेश गर्ने भन्ने विषयमा सुझाव दिएको छ

पेट्रोलमा लागेको कर घटाएर मूल्य घटाउने वाणिज्यमन्त्री बडूको प्रतिबद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि बढेको जनगुनासो सम्बोधन गर्न सरकारले आवश्यक पहल सुरु गरिसकेको बताएका छन् । मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मंगलबार

देउवा सरकारले कस्तो बजेट ल्याउँदै छ ? राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका हाइलाइट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । भण्डारीले मंगलबार संसद समक्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यही

निर्यातमा अनुदान दिने प्रणाली परिवर्तन गर्ने सरकारको तयारी

सरकारले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधी संशोधन गर्न लागेको छ । काठमाडौं । सरकारले नेपालबाट हुने निर्यातमा नगद अनुदान दिने प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ । आगामी आर्थिक

भारतबाट राजस्व छलेर चिनी ल्याउने विरुद्ध मुद्दा

काठमाडौं । भारतबाट राजस्व छलेर चिनी भित्राउने विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले राजकिशोर कुशवाह,पुष्करकुमार सिंह तथा भविचन महतो कोइरी विरुद्द मुद्दा दायर गरेको हो । उनीहरु

सरकारलाई बजेट बनाउन योजना आयोगले दियो १७ खर्ब २४ अर्बको बजेट सिलिङ

काठमाडौं । राष्ट्रिय योजना आयोगले सरकारलाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बनाउनका लागि १७ खर्ब २४ अर्ब रुपैयाँको सिलिङ दिएको छ । सरकारले यही सिलिङभित्र रहेर आगामी वर्षको बजेट

राज्यमन्त्री श्रेष्ठले उद्योगीलाई भने- नीति र कानून परिवर्तन गराउन लबिङ गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नीति र कानूनमा सुधार गर्न उद्योगीले लबिङ गर्नु पर्ने बताएका छन् । हुन त म आफैं सरकारमा छु तर पनि नीति

कांग्रेसको सरकार बने १८२५ दिनमा के-के गर्छ ? यस्तो छ गगनको टीमले बनाएको ‘प्रोजेक्ट गभर्मेन्ट’

काठमाडौं । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, ‘राजनीतिक दलहरुमा सरकारमा कसरी जाने भन्ने योजना छ, तर सरकारमा गइसकेपछि के काम गर्ने योजना नै

आर्थिक विषयमा राजनीतिक दलको समान धारणा नबनेसम्म विदेशी लगानी बढ्दैन: वाग्ले

काठमाडौं । अर्थशास्त्री अच्यूत वाग्लेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नीतिका विषयमा नेपालका सबै राजनीतिक दलको समान धारणा नहुँदासम्म वैदेशिक लगानी बढ्न नसक्ने बताएका छन् । ‘कानूनी, प्रक्रियागत, संस्थागत विषयमा पनि

अचाक्ली बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कर घटाएर सस्तो बनाउला त सरकारले ?

काठमाडौं । हरेक पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा नेपाल आयल निगम भन्छ, ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनमा मूल्यवृद्धि भएको र निगम घाटा बढिरहेकाले मूल्य बढाउनु परेको हो ।’ तर, सर्वसाधारण उपभोक्ता गुनासो