अरुण-४ जलविद्युत् आयोजना भारतीय सतलजले बनाउने, नेपालले १५२

भैरहवा । संखुवासभास्थित अरुण नदीमा पहिचाहन गरिएको अरुण-४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच

प्रोडक्ट डिजाइन र दायित्वको मूल्याङ्कनमा एउटै एक्चुरीको भर

काठमाडौं । बीमा समितिको पछिल्लो तथ्यांक हेर्दा बीमाको दायरामा आएको जनसंख्या ३७.३४ प्रतिशत छ । बीमा कम्पनीहरूले १ खर्ब ३१ करोड रूपैयाँ भन्दा धेरैको व्यवसाय गरेका छन् । केही वर्षयता

अर्थमन्त्रीलाई बजेटमा सुझाव : पुँजीगत लाभकर १५% बनाउनुपर्ने, घरजग्गा एकपटक मात्र किन्न पाउनुपर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमा जनताले पुँजीगत लाभकर १० देखि १५ प्रतिशत बनाउनुपर्ने तथा उत्पादन मुलक उद्योगलाई करमा छुट दिनुपर्ने सुझाव दिएका छन् । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले

बजार पूँजीकरणका आधारमा यी हुन् संसारका ठूला कम्पनी, कसको कति ?

एजेन्सी । संसारका ठूला भनिएका कम्पनीको बजार पूँजीकरण कस्तो होला ? उनीहरुको हरेक दिन हु ने सेयर कारोबारका आधारमा बजार पूँजीकरण निर्धारण हुन्छ । बजार उकालो लाग्दा बजार पूँजीकरण पनि

चुनाव सकिएपछि सरकारले दियो जनतालाई महंगी उपहार: पेट्रोल १० रुपैयाँले बढ्यो

काठमाडौं। स्थानीय निर्वाचन सकिएको अर्कोदिन सरकारले जनतालाई महंगी उपहार दिएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमा १० रुपैयाँले बढाएको छ । निगमले पेट्रोल तथा डिजलको मूल्य १० रुपैयाँले

भारतले गहुँ निर्यातमा लगायो प्रतिबन्ध

भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । उपभोक्ता मुद्रास्फिती बढेर ७.७९ प्रतिशत पुगेपछि सरकारले प्रतिबन्ध लगाएको हो । जसका कारण अब भारतबाट नेपाल आउने गहुँ रोकिनेछ । तर यो

श्रम कार्यालयको झण्झटिलो लाइन अब अनलाइन, सहज होला श्रमिकलाई ?

काठमाडौं । ताहचलस्थित वैदेशिक रोजगार कार्यालय सम्भवतः सबैभन्दा बढी सेवाग्राहीको भिड हुने कार्यालयमा पर्छ । अघिल्लो दिन दूरदराजबाट नाइट बस बढेर काठमाडौं श्रम स्वीकृतिका लागि आउनेहरु भिड यतिसम्म हुन्छ कि

सरकारले आफ्नो सम्पत्तिको बीमा नगर्दा सर्वसाधारणमा बढेन सम्पत्ति बीमाको आकर्षण

काठमाडौँ । बजेट भाषणमा निजी तथा सार्वजनिक घरहरूको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै आए पनि सो विषयले पूर्णता पाउन भने सकिरहेको छैन । सम्पत्ति बीमाको दायरा बढाउनका लागि विभिन्न खालका

आगामी जेठ ६ गतेबाट व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट मात्रै

काठमाडौं । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालय प्रमुख रमेश अर्यालले आगामी जेठ ६ गते देखि अनलाइन