घर जग्गाको लगानीले डुब्दै सहकारी संस्था

काठमाडौं । गत वैशाख १२ गते ललितपुरको कुमारीपाटीमा अवस्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाले सहायक कम्पनी इन्क्रिप्टेड क्रियटर्समार्फत ३ सय घडेरी बिक्रीका लागि सूचना प्रकाशित गर्यो । एक राष्ट्रिय

बजेटमा महासंघका १५ बुँदे सुझाव, चेकरहित सहकारी बनाउन एनसीएचएलमा जोड्नुपर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि राष्ट्रिय सहकारी महासंघले सरकारलाई १५ बुँदे सुझाव दिएको छ । महासंघले दिएको सुझावमा २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने संघ संस्थाको

पप्पु कन्स्ट्रक्सन सञ्चालक रौनियार र छोरा सुमितलाई सवा ७ करोडको जरिवाना

काठमाडौं । विशेष अदालतले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई जनही ३ करोड ६२ लाख रुपैयाँ बराबरको जरिवाना हुने फैसला गरेको छ । उनको कम्पनी पप्पु

इच्छाराज तामाङले ऋण नतिरेपछि सुन्धाराको सिटिसी मल लिलाम हुने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धारामा रहेको सिटिसी मल लिलाम गर्ने भएको छ । कोषले घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई सिटिसी मल धितो राखेर ऋण दिएको थियो । तामाङ अहिले ठगीको

सरकारको नीति भन्छ- उद्योग लगाऊ, व्यवहार भन्छ- आयात गर

उत्पादनमुलक उद्योगलाई प्रवर्धन गर्ने नीति लिए पनि व्यवहारमा भने उत्पादनमुलक उद्योगलाई सरकारले गुणस्तरीय विजुलीसमेत दिन सकेको छैन । जसले गर्दा, उद्योग स्थापना गर्नुभन्दा आयात गर्नुमा व्यवसायी बढी लाभ देख्ने गर्छन्

सेयरमा ४/१२ को नीतिले वित्तीय स्थायित्वमा मद्दत गर्नेछ

वित्तीय स्थायित्व’ भनेकाे वित्तीय संस्थाका माध्यमबाट व्यावसायिक फर्म, घरपरिवार र सरकारका बीचमा गरिने वित्तीय मध्यस्थता नियमित रुपमा सञ्चालन गर्न सकिने अवस्था हो । वित्तीय अस्थायित्व त्यस्तो अवस्था हो, जसमा वित्तीय

एलसीमा मार्जिन व्यवस्थाले पनि घटेन सौन्दर्य वस्तुको आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिति घटेको भन्दै प्रतितपत्र (एलसी) मार्जिनको व्यवस्था गरेपनि सौन्दर्य वस्तुको आयात घटेको छैन । राष्ट्र बैंकले गत पुस ५ गते लागू

नेपालमै गाडी एसेम्बल गर्ने उद्योगलाई तत्काल बर्गिकरण गरेर सुविधा र करका दर कायम गर्नुपर्छ

नेपालमा अटो मोबाइल एसेम्लिङ उद्योगको चर्चा धेरै भइरहेको छ । मोटरसाइकलका दुईवटा एसेम्लिङ उद्योग सञ्चालनमा आइसकेका छन् । अन्य केही आउने तरखरमा छन् । चारपांग्रे गाडीको एसेम्लिङमा पनि केही उद्योगी

देहातमा बैंकिङ कारोबार सिकाउँदै सुनिता खवास, एटीएमले जस्तै २४सै घण्टा दिन्छिन् सेवा

मोरङ । वैशाख महिनाको विहानी । चर्को गर्मीमा पूर्वका केही आर्थिक गतिविधि नियाल्दै बिराटनगर पुगेका थियौं । विशाल फाँटमा आँपका बोटहरु परसम्म देखिन्थे । लटरम्म फलेका आँपका हाँगाहरु निहुरिरहेका थिए

राष्ट्रिय जीडीपीमा बागमती प्रदेशको योगदान बढी, कुन प्रदेशको आर्थिक वृद्धि कति ?

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा बढी हिस्सा बागमती प्रदेशको हुने भएको छ ।आयोगका अनुसार जीडीपी मा बागमती प्रदेशको योगदान ३६.९ प्रतिशत रहने छ ।