क्रिप्टोको कारोबारले चुनौती थप्योः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताए । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई

बाइडेनको ग्याँस ट्याक्स होलिडेको समर्थनमा किन छैनन् सिनेटर, उपभोक्ताले कसरी पाउनेछन् राहत ?

काठमाडौं । यतिबेला विश्वभर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि चिन्ताको विषय बनेको छ । रुस र युक्रेनबीचको युद्ध र डलरको भाउ बढेकाले पेट्रोलियम पदार्थसँगै अन्य उपभोग्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको छ

डलरको भाउ हालसम्मकै उच्च, एक डलरकै १२५.७२ रुपैयाँ

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्म कै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बिहीबारको विनिमय दरअनुसार एक अमेरिकी डलर बराबर खरिद मूल्य १२५.१२

कित्ताकाट हालसम्मकै उच्च, करिब ५०% किनबेच

काठमाडौं । देशभर जग्गाको कित्ताकाट गर्नेको प्रवृत्ति निकै डरलाग्दो अवस्थामा पुगेको छ । अहिले सबैभन्दा बढी सहरी क्षेत्र र तराई क्षेत्रमा उच्चरुपमा कित्ताकाट भएको सरकारी तथ्याङ्क छ । भूमि व्यवस्थापन

कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको उद्घाटन

काठमाडौं । वैदेशिक व्यापारलाई सहज बनाउनका लागि सरकारले कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र र व्यापार तथा निकासी

यी हुन् सात प्रदेशका डिजिटल कार्यक्रमः हात हातमा प्रदेश सरकार पुर्याउने घोषणा

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक बजेट प्रस्तुत गरिसकेका छन् । सात प्रदेशले कुल ३ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै विभिन्न

गभर्नरमाथि खनिए धितोपत्र बोर्डका अध्यक्ष, भने- राष्ट्र बैंकको ४/१२ को नीतिले सेयर बजार घट्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिले सेयर बजार घटेको बताएका छन् । मंगलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा हमालले आन्दोलनरत लगानीकर्ताको

विमान कम्पनी बेस लिएकै स्थानमा जानुपर्छ, बन्द गर्ने हो भने क्यान चुप लागेर बस्दैनः महानिर्देशक अधिकारी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारेका छन् । वायुसेवा सञ्चालक संघले माग पूरा नभएसम्म भोलि

पेट्रोलियम पदार्थको खपत २०%ले कम गर्छौ, शुरुवात सिंहदरबारबाट हुन्छः उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले सरकारी निकायले कम्तीमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ कम खपत गर्ने व्यवस्था मिलाउनका लागि नीतिगत निर्णय भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको

जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।सरकारले पारित गरेको भू-उपयोग नियमावली २०७९ अनुसार वर्गीकरण नभएका जग्गा धितोका रुपमा रोक्का