नेपाली मुद्रा अहिलेसम्मकै कमजोर, एक डलरको मूल्य १२६.०५

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । गत फागुन २२ गते नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका थिए

कडाइकै बीच मासिक ३१ लाख जोर जुत्ताचप्पल आयात, निर्यात अनुदानले कस्तो प्रभाव पार्ला ?

काठमाडौं । सरकारले उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएको र तरलता अभाव भएको भन्दै कडाइ गर्ने नीति अगाडि बढाएको थियो । सरकारले गत पुस र माघमा उच्च आयात

कुखुराको मासुभन्दा पनि सस्तियो कुरिलो, प्रतिकेजी ३ सय

काठमाडौं । बजारमा अहिले कुखुराको मासुभन्दा पनि कुरिलो सस्तो भएको छ । अन्य विभिन्न तरकारीको मूल्य बढ्दा कुरिलोको मूल्य भने कुखुराको मासुभन्दा सस्तो भएको छ । अहिले बजारमा ब्रोइलर कुखुराको

मौद्रिक नीतिले राजस्व लक्ष्य हेर्ने होइन, खल्तीमा पैसा पुग्न दिनु हुँदैन

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट संसदमा पेश गरेको छ । बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । राजस्व लक्ष्य करिब २० प्रतिशतले बढाउने भनेको छ

एक वर्षमै थपिए १४ वटा तेल प्रशोधन उद्योग, वार्षिक १० लाख मेट्रिक टन उत्पादन क्षमता

काठमाडौं । नेपालमा एकै वर्षमा १४ वटा तेल प्रशोधन उद्योग दर्ता भएका छन् । देशका विभिन्न स्थानमा पाम तेल, सनफ्लावर, सोयाबिन र तोरीको तेल प्रशोधन गर्ने कम्पनी दर्ता भएको उद्योगको

११ महिनामा नेपालीले खाए १६ अर्बको फलफूल

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो

गम्भीर संकटको डिलमा नेपाली अर्थतन्त्रः चीर निन्द्रामा नीति निर्माता, निशानामा राष्ट्र बैंक

उपभोगका लागि सस्तो ब्याजदरमा कर्जा दिने नीतिले आयात बढाउँदा विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ । विदेशी मुद्रा आर्जनको स्रोत नबढेको अवस्थामा चालु आर्थिक वर्षको १० महिनामा जस्तै विदेशी मुद्रा

पेट्रोलियम पदार्थमा लाग्ने कर ५०% ले घटाउन संसदीय समितिको निर्देशन

काठमाडौ । पेट्रोलियम पदार्थमा लाग्ने कर ५० प्रतिशतले घटाउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गत गठन भएको उपसमितिले पेट्रोलियम

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड

भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत

विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ६२ करोड बजेट प्रस्तुत

काठमाडौं । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख