अर्थ मन्त्रालयको सल्लाहकारमा पौडेल र पाण्डेको चर्चा, तलब

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थ मन्त्रालयको सल्लाहाकार नियुक्त गर्ने तयारी गरेका छन् । मन्त्री महतले बजेट निर्माणमा सहयोग लिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका

रोजगारीका लागि बिदेसिने युवाबाट एकै महिनामा ९ अर्ब उठाउँछन् म्यानपावर व्यवसायी

काठमाडौं । नयाँ वर्षको दिन शुक्रबार दिउँसो ४ बजेतिर त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनअगाडि एक युवा मलेसिया उड्ने समयको प्रतीक्षामा थिए । सिरहाको लहान घर भएका ३२ वर्षीय ती युवा

कृषिक्षेत्रमा अनुदान बढिरह्यो, उत्पादन घटिरह्यो, अनुदान रोक्नुपर्छ: महालेखा

काठमाडौं । सरकारले हरेक वर्ष उत्पादन बढाउन कृषिक्षेत्रमा ठूलो रकम अनुदान दिँदै आएको छ । चालू आर्थिक वर्षमा पनि कृषिलाई उच्च प्राथमिकता राखेर बजेट विनियोजन गरिएको छ । सरकारले आयात

काठमाडौं महानगर प्रमुख बालेनको चुनौती: सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगर्ने भए राजधानी या सिंहदरबार अन्यत्र सार्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टेटस लेख्दै प्रमुख शाहले सिंहदरबार या राजधानी

२०७९ मा नेपालमा फिल्मले गरे १ अर्ब ७९ करोडको व्यापार, ‘कबड्डी ४’ ले कमायो सबैभन्दा बढी

काठमाडौं । २०७९ सालमा नेपालमा प्रदर्शन भएका नेपालीसहितका फिल्मको व्यापार १ अर्ब ७९ करोड ८१ लाखभन्दा धेरैको भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०७९ मा नेपालमा रिलिज भएका

तुलसी सहकारीका सञ्चालक र प्रबन्धकसहित ३ जना पुर्पक्षका लागि थुनामा

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र  एक जना प्रबन्धकसहित ३ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । सहकारीका अध्यक्षसहित ५ जना सञ्चालक अझै फरार छन्

गत वर्षभन्दा करिब ४० अर्बले बढ्यो विनोद चौधरीको सम्पत्ति, विश्वका १६४७ औं धनी

काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।यससँगै प्रतिनिधि सभासदस्य समेत रहेका चौधरी विश्वका १६४७ औं धनी बनेका छन् ।

तुलसी सहकारीका ९ सञ्चालकसहित कर्मचारीविरुद्ध ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक, कर्मचारी र लेखापरीक्षकविरुद्ध मुद्दा दर्ता भएको छ । सहकारीका ९ जना सञ्चालकसहित कर्मचारी र लेखापरीक्षक विरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङले

मिटरब्याजीको फन्दाबाट कहिले उम्किएलान् सर्वसाधारण ? पाँच बुँदेले दिन्छ त न्याय ?

काठमाडौं । सरकारले गत शनिबार मिटरब्याज पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गर्‍यो । सहमितको अन्तिम बुँदामा रहेको ‘बुँदा नम्बर २ बमोजिम आयोग गठन भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने’बाहेकका चार

अवैध व्यापार बढेको भाषण गरेका अर्थमन्त्री महतले बोलाए केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पदबाहालीको क्रममा सीमा क्षेत्रमा अवैध व्यापार बढेको बताएका थिए ।आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि अवैध व्यापार रोक्न सरकार निर्मम हुनु