नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशकमा निरौला र कर्माचार्य बढुवा

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको उप(महानिर्देशक जगननाथ निरौला र नविना कर्माचार्य बढुवा भएका छन् । शनिबार बसेको प्राधिकरणको संचालक समितिको बैठकले कर्माचार्य र निरौलालाई उप महानिर्देशकमा बढुवा गर्ने निर्णय गरेको

मालदार मन्त्रालयका लागि १०औं करोडको डिल हुन्छः स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा

तीन वर्षदेखि बन्द चिनियाँ नाका खुल्यो, दुई नाकाबाट यात्रु आवतजावत र तीनबाट व्यापार हुने

काठमाडौं। कोरोना महामारीदेखी बन्द रहेका चीन तर्फका नाका पुर्ण रूपमा खुल्ला हुने भएका छन् । २०७६ चैत ११ गते नेपाल सरकारले लकडाउन गरेपछी बन्द रहेको चीन तर्फको रसुवागढी नाका आज

अर्थतन्त्र जोगाउन कठोर निर्णय गर्छु, ब्याजदर घटाउँछु, कर बढाउँदिन : अर्थमन्त्री महत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तो सुकै कठोर निर्णय गर्न पछि नपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री

निजी क्षेत्रको सम्मानबिना आर्थिक विकास असम्भवः हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त

अपार्टमेन्ट किनबेच ३१ प्रतिशतले घट्यो, बिक्री बढाउन उपहार दिँदै व्यवसायी

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा अपार्टमेन्टको किनबेच ३१ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत वर्षको ८ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा अपार्टमेन्टको

राष्ट्रिय गौरवका सडक आयोजना: ८ महिनाको प्रगति न्यून

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको विभिन्न राजमार्गहरुमा चालू आर्थिक वर्षमा भएको प्रगति एकदमै न्यून देखिएको छ । सोमबार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले गरेको पत्रकार सम्मेलनमा

खाद्यान्न अचाक्ली महँगी, कोरोनायता कुन वस्तुमा कतिले बढ्यो मूल्य ?

काठमाडौं । बजारमा खाद्यान्नको मूल्य अचाक्ली बढेको छ । कोरोनालगायतका कारणले बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको हो । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको ४ वर्ष बितिसकेको छ ।

विश्व बैंकले नेपालको शिक्षा क्षेत्रको विकासका लागि १५ अर्ब ८४ करोड अनुदान दिने

काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा सहायता स्वरुप १५ अर्ब ८४ करोड रकम सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकको बोर्डले गत शुक्रबार नेपालको शिक्षा क्षेत्रमा विभिन्न

नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान ठोक्किन लागेको घटना: ३ एटीसीलाई कारबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान सिमराको आकाशमा झण्डै ठोक्किने अवस्थामा पुग्दा डिउटीमा रहेका तीन एयर ट्राफिक कन्ट्रोलर(एटीसी) लाई कारबाही गरेको छ । प्राधिकरणले