यसरी बढाउन सकिन्छ नेपालमा दुधको खपत: सुमित केडिया
सुमित केडिया दुग्ध क्षेत्रमा चिरपरिचित नाम हो । निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीको सीताराम गोकुल मिल्कको सञ्चालकसमेत रहेका केडिया पछिल्लो समयमा निजी क्षेत्रअन्तर्गतको दुध कारखानाहरुको छाता संगठन नेपाल डेरी एशोसिएसनमा