वैदेशिक रोजगारीबाट फर्किएर भलाकाजीको माछापालन: महिनामा डेढ लाख

सल्लेरी (सोलुखुम्बु) । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन्

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित, प्रतिमन ८० हजारमा बिक्री

फुङलिङ (ताप्लेजुङ) । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजार

काम गर्न ‘नदिनू’ भन्ने अदालतको आदेश लत्याउँदै कामुको जिम्मेवारी, बढी मूल्यमा मल ल्याउन जीटुजीको सेटिङ

काठमाडौं । अदालतले प्रवन्ध सञ्चालकको हैसियतमा ‘कामकाज नगर्न/नगराउनू’ भनेर अन्तरिम आदेश दिएका व्यक्तिलाई कृषि सामाग्री कम्पनीले कायम मुकायम प्रमुखको जिम्मेवारी दिइएको छ । कम्पनीको सञ्चालक समितिले बुधबार कृषि तथा पशुपन्छी

भारतले प्याजको निर्यात प्रतिबन्ध जारी राख्ने, नेपाललाई कस्तो पर्ला असर ?

एजेन्सी । भारतको केन्द्र सरकारले प्याजको निर्यातमा लगाएको प्रतिबन्धलाई जारी राख्ने भएको छ । भारतको उपभोक्ता सचिव कुमार सिंहले प्याजको निर्यातमा लगाईको प्रतिबन्ध हटेको खबर असत्य भएको भन्दै यसलाई जारी

उखु खेतीतर्फ सुनसरीका किसानको बढ्दो आकर्षण

सुनसरी । समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन् । अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात

दुधको पैसा नपाएको भन्दै किसानले सडकमा पोखे दुध

चितवन । दुग्ध किसानहरुले लामो समयदेखि भुक्तानी नपाएको भन्दै दुध पोखेर बिरोध गरेका छन् । आइतबार चितवनका दुग्ध उत्पादक सहकारीका किसानले सडकमा दुध पोखेर बिरोध गरेका हुन् । भरतपुरको केन्द्रीय

सुन्तला बेचेर कमलले यस वर्ष कमाए ४० लाख रुपैयाँ

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख रुपैयाँ आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका

आलु खेतीभन्दा स्याउबाट धेरै आम्दानी

सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ

दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या

चितवन : पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध

कोरिया–नेपाल मोडेल डेरी भिलेज उद्घाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-५ मा कोरिया-नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल