कोरिया–नेपाल मोडेल डेरी भिलेज उद्घाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-५ मा कोरिया-नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल

बीमा र अनुदानले स्याउ किसान लाभान्वित

मुगु । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित भएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित

पशुपालनमा जमेका शिक्षक: सबै खर्च कटाएर वर्षमा २४ लाख बचत

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–६ का गङ्गाधर न्यौपाने साँझ, बिहान गोठमा र दिउँसो कक्षा कोठामा व्यस्त रहन्छन् । पेसाले शिक्षक रहे पनि न्यौपानेले विगत चार वर्षदेखि

सफलतामा सुन्तलाको साथः वार्षिक १० लाख आम्दानी, दुई छोरा इञ्जिनियर र एक छोरी बैंकर

भोजपुर । सुन्तला बिक्रीबाट किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक १० लाख आम्दानी गर्दै आएका छन् । ४३ वर्षअघिदेखि ३३

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले कृषि उत्पादन

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

सल्लेरी। हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९र०८० को तुलनामा चालु आव २०८०र ०८१ मा चार सय

१ अर्बको दुग्ध उत्पादन बिक्री भएन, गोदाम भरिएपछि उद्योग बन्द

काठमाडौं । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु

दुध किसानको भुक्तानी तत्काल दिन मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई तत्काल दुधवापतको वक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई टेलिफोनमार्फत प्रधानमन्त्रीले किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन

हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच

सर्लाही । हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर

खाद्य कम्पनीद्वारा चामल खरिद गर्न दोस्रो पटक टेण्डर आह्वान

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साढे करिब तीन लाख चामल खरिद गर्न दोस्रो पटक टेण्डर आह्वान गरेको छ। तीन लाख ३६ हजार क्वीन्टल चामल खरिद गर्न पहिलो पटक