निजी क्षेत्रलाई देशकै पहिलो वधशाला बनाउन सरकारको अनुमति,
काठमाडौं । सरकारले पहिलो पटक निजी क्षेत्रलाई पशु वधशाला निर्माण गर्न अनुमति प्रदान गरेको छ । सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी विरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोला क्षेत्रमा पशु वधशाला तथा