सीमा समस्या समाधानका लागि बैठक बस्न नेपालले गर्‍यो

काठमाडौं । नेपाल सरकारले सीमा समस्या समाधानका लागि यथाशीघ्र बैठक बस्न भारतलाई पत्राचार गरेको छ । सीमासम्बन्धी समस्याको प्राविधिक विषय समाधान गर्न बनेको बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठकका लागि नेपालले

यो देशमा केही गर्दा पनि नहुनेः उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल

राष्ट्रपतिले आममाफी दिएका रेशम चौधरीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौं । सरकारबाट आममाफी पाएका रेशम चौधरीविरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज

प्रधानमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्डबीच बिहीबार बालुवाटारमा भेटवार्ता

प्रचण्डबाटै संघीयतामाथि ‘प्रहार’, गणतन्त्रप्रति चुलिँदै असन्तुष्टि

काठमाडौं । कथित मर्यादाक्रम सूची नागरिकको लागि अपमान-पत्र हो । अक्षर जे लेखे नि अर्थ यसको एकै छ- ‘हेर प्रजा हो ! तिमेरु मर्यादाहीन तुच्छ मानव हौ । हामी मर्यादायुक्त

संसद्को अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्‍ बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए

मुलुकको हितका लागि छलफल गर्ने छुट्टै फोरम बनाऊँ: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितका लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन् । नेकपा एमालेले बुधबार आयोजना गरेको

ज्ञानेन्द्रलाई राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली आयोजना

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली गर्ने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी शाही युवा शक्तिले गणतन्त्रको

संसद बैठकबाट गुटेरेसले भने: नेपाल आउँदा हरेक पटक छक्क परेको छु

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल आउँदा हरेक पटक छक्क परेको बताएका छन् । संघीय संसदको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले संसदमा उपस्थित हुन पाउनु

प्रचण्डविरुद्ध जम्कट्टेल सर्वोच्चमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संघीय सरकारविरुद्ध शाकिलराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । आइतबार बागमती प्रदेश सरकारले संघीय सरकारलाई विपक्षी बनाएर