२०८४ मा सबै पुराना राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दललाई पराजित गर्ने बताएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले नयाँ दलका रुपमा २१ जना सांसद

पूर्वराजा शाहलाई माधव नेपालको चुनौती- पार्टी खोलेर चुनाव लड्नुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् । भक्तपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले आफू त्याग, तपस्या

ओलीलाई रविको जवाफः राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिने भोटर कस्ता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टीको नीति मन्थन कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति

२०८४ मा एमालेको एकल बहुमतको सरकारः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली

प्रधानमन्त्रीलाई कसले देखायो कालो झण्डा ?

कैलाली । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा देखाइएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको हुन् । लम्कीचुहा नगरपालिकाको भवन

राजनीतिक दल एउटा चुनावबाट अर्को चुनाव लक्षित हुनु हुँदैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमवारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा रास्वपा सभापति लामिछानेले

कोशीको मुख्यमन्त्री केदार कार्की, प्रदेशको धक्काले केन्द्र सरकार पनि हल्लेला ?

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गरेका छन् । शनिबार बिहान कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि कार्की कोशी प्रदेशको

देशको अर्थनीति डामाडोल छः नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक उपलब्धि धेरै

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार, राय सुझाव माग्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि २०८० को मस्यौदा तयार गरी राय सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम

नसच्चिएसम्म कांग्रेस र माओवादीको भविष्य छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको विरोध गरेको बताएका छन् । नेकपा एमाले मधेस प्रदेशको पहिलो